• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

जालन्धरमा विभिन्न समूह परित्याग गरी मूल प्रवाहमा प्रवेश, जनजाती र समता विभाग गठन


  •   मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ।
    भारतको जालन्धरमा नेपालीहरु विभिन्न समूह पत्यिाग गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् । प्रवासी संघलगायतका संगठन परित्याग गरी मूल प्रवाहमा प्रवेश गर्ने नेपाली मजदुरहरुलाई मूल प्रवाहले स्वागत गर्नुका साथै संगठित समेत गरेको छ।

    Advertisement

    विभिन्न संगठनबाट मूल प्रवाहमा प्रवेश गर्नेहरुमा पदम केसी, कमल गौतम, बिन्दु गौतम, राधा रेग्मी, पवित्रा शर्मा, दिपक नेपाली, धनु रसाइली, मन्जु परियार, धनु गिरि, सुमित्रा परियार, हिरा देवी सुनार, अमृता, घम बहादुर परियार, मन्जु बिक, मनिषा छन्त्याल, कुल बहादुर सुनार, धन प्रसाद सुनार, जेम बहादुर सुनार, शिशिर खनाल, कमल नेपाली, साबु परियार र बसन्ता खत्री लगाएत हुनुहुन्छ ।

    नवप्रवेशीहरुलाई मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले र महिला नेतृ शुष्मा खड्काले अविर लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विषयहरुमा समसामयिक छलफल पश्चात दुइवटा विभागहरुको पनि पुनर्गठन गरिएको छ।

    जनजाति विभाग जालन्धर
    जनजाती विभागको संयोजकमा तिल बहादुर थापा र सदस्यहरुमा जीतमान थापा, दिल बहादुर गाहा, चक्र बहादुर फगामी, शेर बहादुर पुन मगर, राम बहादुर गुरुङ (आरबी), इन्द्र बहादुर थापा, थम्मन थापा मगर, राजेन्द्र थापा मगर, राम बहादुर दर्लामी मगर, भक्त बहादुर लम्तरी मगर, लाल बहादुर थापा मगर, दिपक उचै मगर, टोप बहादुर बगाले मगर, यम बहादुर थापा मगर, नेत्र बहादुर थापा मगर, निल बहादुर गाहा मगर, कमल बगाले मगर, सन्तोष बुढा मगर, देव सिंह गुरुङ, लिल बहादुर गुरुङ, चिन्त बहादुर पुन मगर, राम बहादुर बगाले मगर (क), विजय सारु मगर, मन बहादुर गाहा मगर, भिम बहादुर थापा मगर र टेक प्रसाद श्रेष्ठ राम बहादुर बगाले (ख) रहनु भएको छ ।

    समता विभाग जालन्धर
    समता विभागमा धन बहादुर गोर्खाली संयोजक र सदस्यहरुमा हिम प्रसाद सुनाम, मीन बहादुर बस्याल, सन्जित बस्याल, अमीत, मिठु रुचाल,
    गिर बहादुर रसाइली, चन्द्र बस्याल, खेम बस्याल, जीवन बस्याल, राम बहादुर रसाइली, अनिल विक, पदम विक, डम्बर विक, लाल बहादुर विक, प्रबिन बस्याल, विनोद परियार, सेतु सुनार, नारायण परियार, राजु परियार, धन बहादुर सुनार, जेम बहादुर सुनार, बहादुर सिंह, विपिन परियार मन्जुल सुनाम, मनोज बोहरा र अमृत सुनार रहनु भएको छ ।

    शुभकामना मन्तव्य दिने वक्ताहरुमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिका धन बहादुर गोर्खाली, विद्यार्थी संघकी रितिका खड्का (अधिवक्ता), रक्तिमका गिर बहादुर रसाइली, नेपाली समाचार सम्वाददाता सृजना बगाले, एरिया समितिका मधुकर भन्डारी, अमित सुनार र तिल बहादुर थापा लगाएत हुनुहुन्थ्यो ।

    हिमप्रसाद सुनामको अध्यक्षतामा एवं लक्ष्मण खड्काको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत लक्ष्मण केसीले गर्नुभएको थियो।

    मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.