• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

लुधियानामा मूल प्रवाहको संगठन विस्तार


  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लुधियाना सिटी अन्तर्गत जालन्धरमा संगठन विस्तार गरेको छ । जालन्धर बाइपास रोड स्थित शिवपुरी चौकमा आयोजित नेपालीहरुको भेलाले एघार सदस्सीय टोल समिति गठन गरेको हो ।

    Advertisement

    नवगठित समितिमा अध्यक्ष जयराम विक, उपाध्यक्ष मोहन मलासी, सचिव दशरथ विक, कोषाध्यक्ष दीपक मलासी, सदस्यहरुमा हिक्मत परियार, नविन विक, शंकर नेपाली, दीपेन्द्र मलासी, प्रेम परियार रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

    मूल प्रवाह लुधियाना नगर समितिका अध्यक्ष उदय सिंह चन्दको विषेश उपस्थितिमा आयोजित भेलामा विभिन्न समसामयिक विषयहरुमा छलफल गरिएको थियो । भेला दशरथ विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    चंडिगढमा परिचयात्मक कार्यक्रम सम्पन्न।
    मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितीको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । चंडिगढ पुगेका राष्ट्रिय जनमोर्चा गुल्मीका सदस्य एवम् प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष हरि न्यौपानेसँग मूलप्रवाह चंडिगढका कार्यकर्ताहरुले एक कार्यक्रमबीच स्वागत तथा परिचय गरेका हुन् ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले राष्ट्रियताको रक्षा संघीयताको खारेजी, प्रवासी नेपालीलाई मताधिकार, एमसीसीको विरोध लगाएतका विषयमा मूल प्रवाहले देशमा चल्ने आन्दोलनप्रति ऐक्यवद्धता जनाएको तथा विभिन्न समयमा अराजक एवं अवसरवादीहरुबाट पार्टी तथा संगठन विरोधी क्रियाकलापका विरुद्ब निर्ममता पूर्वक प्रतिवाद गर्दै आइरहेको चर्चा गर्नुभएको थियो । राजमो नेता हरि न्यौपानेले देशको प्रजातान्त्रिक आन्दोलनमा मूल प्रवाहको गौरवमय भूमिका रहेको बताउनुभयो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सल्लाहकार एवं नेपाली समाचारका संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सचिव जुना चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य लगाएतले बोल्नुभएको थियो ।

    अर्जुन विकको सञ्चालन तथा मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालाराम न्यौपानेले स्वागत गर्नुभएको थियो ।

    शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.