• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

फुटपरस्त तत्वको भ्रममा नपर्न मूल प्रवाहका अध्यक्ष केसीको अपिल


  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
  • दिल्ली। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समिति १७ औं सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको छ । समाजका अध्यक्ष दुर्गा बहादुर केसीको उद्घाटन गर्दै संगठनबाट निश्कासित कतिपय तत्वहरुले अराजकताको हद पार गर्दै हिंडेको बताउनु भयो ।

    Advertisement

    पार्टी वा कुनै पनि संघसंस्था अनुशासन विना सञ्चालन हुन नसक्ने केसीको भनाई थियो । अराजकपूर्ण गतिविधिमा सम्लग्न व्यक्तिहरुले छरेको भ्रममा नपर्न समेत अध्यक्ष केसीले सम्पूर्ण कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको थियो ।

    ‘संगठनबाट निश्कासित व्यक्तिहरुले विभिन्न नाममा आफूलाई खाटी क्रान्तिकारी बताउन सक्छन् तर व्यवहारमा पुष्टि गर्ने विषय निकै महत्वको विषय हो ।’ अध्यक्ष केसीले भन्नु भयो– ‘त्यसैले कसैले एकछिनको रमझमका लागि क्रान्तिकारीताको विल्ला भिरेको जस्तो देखिएता पनि समय परिस्थिति तयार नहुँदासम्म जो जसले आफुलाई क्रान्तिको ठेकेदार भनाउँदै हिंडेता पनि त्यो केवल दिवा सोपन मात्रै हो ।’

    समय भन्दा पहिले र समयको पछि कुनै पनि सफलता हात नलाग्ने हुनाले आफूलाई निकै क्रान्तिकारी बताउनेहरुले केही सिमित व्यक्तिहरुलाई भ्रम छर्न सफल भएता पनि नेपालको क्रान्तिकारी आन्दोलनमा वलिदानीपूर्ण संघर्ष खटिएका कार्यकर्ताहरु कदापी नभड्कीने केसीको भनाई थियो ।

    भेलामा क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डेको पनि आतित्थ्यता रहेको थियो । नगर अध्यक्ष रामु धमलाको अध्यक्षता र डोलराज शर्माको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई सुनील थापाले स्वागत गर्नुभएको थियो ।
    भेलाद्वारा चयन समितिको घोषणा तिलक पान्डेले गर्नुभएको थियो । समितिको अध्यक्षमा रामु धमला, उपाध्यक्ष सुनील थापा, सचिव नरेन्द्र अधिकारी, सहसचिव प्रेम खनाल र कोषाध्यक्षमा डोलराज शर्मा चयन हुनुभएको छ ।

    सदस्यहरुमा शिवलाल थापा, सुनिता थापा, नन्दु नेपाली, सुनिता शर्मा, ज्ञानु भण्डारी, बिशाल खनाल, मिरा थापा रहनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ । त्यस्तै, बैकल्पीक सदस्यहरुमा इश्वरी खनाल, बिक्रम पुन, कमलप्रसाद भण्डारी, सल्लाहकारमा, फर्शबहादुर नेपाली, नारायन कुस्मेली, प्रभा थापा, सुनीता पुन, मायाँ थापा रहनुभएको छ ।

    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.