• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा गरिएको कथित भेला अवैध : दुर्गा केसी


  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूले २०७८ असोज ११ गते भर्चुअल माध्यमबाट गरेको भनिएको कथित भेलालाई अवैध बताएको छ ।

    Advertisement

    आजै समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजको जानकारी, निर्णय र स्वीकृतिबिना नै उक्त भेला गरिएको भन्दै सो भेलालाई अवैध बताइएको छ ।
    दुर्गाबहादुर केसी अध्यक्ष र लुमाकान्त पुन महासचिव रहेको अन्तर्राष्ट्रिय नेपाली एकता समाज नै आधिकारिक भएको जानकारी दिइएको

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “यही मिति २०७९ असोज ११ गतेका दिन केही अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूले भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नामबाट कथित छैटौँ भेला सम्पन्न गरेको बताएका छन् । उनीहरूले त्यो भेलालाई आधिकारिक बताउँदै त्यसद्वारा दुर्गा शर्मा नेतृत्वको ३५ सदस्यीय कथित केन्द्रीय समिति गठन गरेको समेत बताएका छन् ।

    वास्तवमा यो क्रियाकलाप अन्तर्राष्ट्रिय नेपाली एकता समाजको इतिहासलाई धमिल्याउने अनुशासनविहीन तथा फुटपरस्त तत्त्वहरूको गतिविधि मात्रै हो ।

    हामी स्पष्ट गर्न चाहन्छौँ, त्यो भेला अन्तर्राष्ट्रिय नेपाली एकता समाजको जानकारी, निर्णय र स्वीकृतिबिना भएकाले पूरै अवैधानिक छ । त्यसै गरी उनीहरूले गठन गरेको भनिएको समिति पनि अवैधानिक छ ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्ष दुर्गाबहादुर केसी (भारत), महासचिव लुमाकान्त पुन (कतार) र कोषाध्यक्ष शक्तमान बुढाथोकी मगर (हङकङ) हुनुहुन्छ । त्यो नै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आधिकारिक केन्द्रीय समिति हो । विश्वका विभिन्न देशहरूमा रहेका एकता समाज र त्यससँग सम्बन्धित साधारण सदस्यहरूसमेतलाई दुर्गा शर्माद्वारा सञ्चालित हुने कुनै अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नरहेकाले भ्रममा नपर्न समेत यसै प्रेसवक्तव्यद्वारा अनुरोध गर्दछौँ ।

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.