• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जापान रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा लिला परियार


  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
  • मेघराज रिष्मेली, जापान ।
    रक्तिम सांस्कृतिक अभियान जापानको अध्यक्षमा जनगायक लिला परियार चयन हुनुभएको छ । सोमबार एक कार्यक्रम बिच अभियानलाई पुनर्गठन गदै परियारको नेतृत्वमा समिति गठन गरेको हो ।

    Advertisement

    समितिको संरक्षकमा सचित्र केसी (ओसाका), उपाध्यक्ष तेजु केसी (चिबा), सचिव टिका केसी (ओसाका), सहसचिव नविन बस्याल (सेन्दाइ) र कोषाध्यक्षमा प्रकाश बिसी बादल (सेन्दाइ) रहनुभएको छ ।

    सदस्यहरुमा गोपाल खत्री (ओसाका), डिलु खत्री (ओसाका), मधु गुरूङ (सिजुओका), मिरा पुरी (टोकियो), मिलन राना (फुकुओका) र भावना सापकोटा (ओसाका) हुनुहुन्छ । त्यस्तै, सल्लाहकारमा भिम केसी, गोपाल सापकोटा, प्रदिप विक, डण्ड केसी र मनबहादुर सलामी रहनुभएको छ ।

    प्रमुख अतिथी जापान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष यामलाल सापकोटा, अन्तराष्ट्रिय नेपाली एकता समाजका सदस्यद्वय सालिकराम सापकोटा, गोपाल सापकोटा, जापान नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार नन्दु शर्मा, अन्तराष्ट्रिय नेपाली एकता समाजका तर्फबाट सालिकराम सापकोटा ,टोकियो क्षेत्रिय समितिका अध्यक्ष डण्ड केसी, ह्योगो क्षेत्रिय समितिका अध्यक्ष भुवन सापकोटाले नवनिर्वाचित समितिलाई सफलताको शुभकामना दिनुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियान जापानको पुनर्गठन र यसको महत्वको बिषयमा ‌एकता समाजका केन्द्रीय सदस्य हेमलाल गौतमले स्पष्ट पार्नुभयो भने नवगठित समितिका अध्यक्ष लिला परियारले समितिको तर्फबाट मन्तब्य दिनुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियान जापानका निवर्तमान अध्यक्ष सचित्र केसीको अध्यक्षता तथा एकता समाजका केन्द्रीय महासचिव तेजेन्द्र क्षेत्रीको सञ्चालनबाट कार्यक्रम अघि बढेको थियो ।

    जापान नेपाली एकता समाजले लामो छलफल र अन्तरक्रिया गर्दै जापानमा कार्यरत प्रगतिशील संस्कृति कर्मीहरुको बिचबाट रक्तिम सांस्कृतिक अभियान पुनर्गठन गरेको छ ।

    भर्चुअल कार्यक्रमबाट भएको भेलामा एकता समाजका उपाध्यक्ष भिम केसीले नवनिर्वाचित समितिको नाम प्रस्तु गर्नुभएको थियो ।

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.