• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

मूल प्रवाहद्वारा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न


  •   शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
  • लोकेन्द्र पौडेल (दक्षिण भारत), खिमराज चालिसे (चंडिगढ) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संयुक्त तिजी कार्यक्रम सम्पन्न गरेको छ । दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नैका पूर्व, पश्चिम, उत्तर, दक्षिणमा रहेका ४ वटै नगर समिति महिला विभागको संयुक्त आयोजनामा प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    नेपाली एकता समाज चेन्नै दक्षिण महिला विभागका सचिव नविना बस्नेतको सञ्चालन र पूर्व नगर महिला विभाग सदस्य कमला अधिकारी अध्यक्षतामा कार्यक्रम शुरु भएको थियो।

    कार्यक्रमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, कोषाध्यक्ष लोकेन्द्र पौडेल, सदस्य काशिराम शर्मा, कोटि प्रशाद पोख्रेल, ओमाकान्त शर्मा, पश्चिम नगर सदस्य पदम प्रसाद पौडेल, दिलबहादुर जिएम र पूर्व नगर कोषाध्यक्ष सूर्यप्रसाद भुसाल, नगर सदस्य टिका थापाले सम्बोधन गर्नुभएको थियो ।

    त्यसक्रममा वक्ताहरुले महिलाहरु अहिलेको अवस्थामा चुलो चौकामा सिमित नरहेर संसारका आम शोषित पीडित वर्गको मुक्ति आन्दोलनलाई हाँक्ने अठोटका साथ अगाडि बढ्नु पर्ने धारणा राख्नु भएको थियो ।

    रक्तिम विभागले स्वागत गीतबाट तथा पूर्व नगर महिला विभागको तर्फबाट सम्झना नेपालीले स्वागत गर्नु भएको थियो ।

    अम्बालामा प्रगतिशील तिजी कार्यक्रम
    यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित अम्बाला नगरको आयोजनामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ।

    मूल प्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडयालले कार्यक्रम उदघाटन गर्दै एमसीसी विरुद्बको आन्दोलनसँग जोडेर प्रगतिशील रुपमा तिजी कार्यक्रम मनाउन आग्रह गर्नु भएको थियो । त्यस्तै, क्षेत्रीय सदस्य प्रेम रजालीले पनि सम्बोधन गर्नु भयो।

    कार्यक्रम कमल सुवेदीको अध्यक्षता तथा बाबुराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत धनबहादुर खड्काले गर्नुभएको थियो।

    लुधियानाका कार्यक्रम
    त्यस्तै, सुदूरपश्चिमोत्तर क्षेत्रको लुधियाना नगरमा‌ पनि प्रगतिशील तिजी कार्यक्रम नगर समिति लुधियाना तथा लुधियाना फोकलपाइन्टको संयुक्त आयोजनामा सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले उदघटन गर्दै प्रगतिशील तिजको महत्वबारे चर्चा गर्नुभयो ।

    केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द, केन्द्रीय सदस्य बासुदेव भट्टराई, क्षेत्रीय सदस्य उदैसिंह चन्द, राजकुमार अधिकारी, नगरका राजकुमार शाही, रक्तिमका नारायण पोख्रेल, खुमवहादुर थापा, अर्जुन कार्की, हरि केसी लगाएतको आतिथ्यता रहेको थियो ।

    विमला अधिकारीको अध्यक्षता तथा गोविन्द परियारको सञ्चालनमा भएको कार्यक्रममा स्वागत नारायण पोख्रेलले गर्नुभएको थियो ।

    शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    निर्वाचन पराजयपछि मर्जमाथि दबाब
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी
    आशावादी हुन गुटेरेसको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • २.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ३.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ४.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ५.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ६.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ७.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ८.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.