• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मूल प्रवाहद्वारा सुदूरपश्चिमोत्तर क्षेत्रभरी एमसीसी विरुद्ध सभा


  •   बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्ने सरकारी प्रयासविरुद्ध सुदूरपश्चिमोत्तर क्षेत्रका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै मूल प्रवाहले पनि भारतव्यापी विरोध प्रदर्शनको सन्दर्भमा सुदूरपश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरुमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरेको हो ।

    चंडिगढ
    मूल प्रवाह चंडिगढ नगरसमितिको आयोजनामा सम्पन्न एमसीसी खारेजीको मागप्रति ऐक्यवद्धता प्रकट गर्दै सम्पन्न कार्यक्रममा राष्ट्रियता बचाउन प्रवासी नेपालीहरु एकढिक्का हुनुपर्ने धारणा वक्ताहरुले राखेका थिए ।

    कार्यक्रममा बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सचिव जुना चालिसे, समता विभाग केन्द्रीय सदस्य बिनु नेपाली, जनजाति विभागका थमन थापा, राजमो राप्ती गाउँपालिकाका शमशीर केसी, रक्तीम विभागका दुर्गा विक, महिला विभागकी लक्ष्मी अधिकारी, विद्यार्थी नगर अध्यक्ष नारायण आचार्य लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षता तथा नगर सचिव तेज बहादुर रोकाको सञ्चालनमा एवम् अर्जुन विकको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

    श्रीगंगानगर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ ।

    केन्द्रीय सचिव त्रिभुवन भट्टराई प्रमुख अतिथी रहेको सभामा एमसीसी खारेजीको मागप्रति ऐक्यवद्धता प्रकट गर्दै वोल्ने वक्ताहरूमा केन्द्रीय सदस्य कृष्ण जिसी, महिला क्षेत्रीय सदस्य वसन्ता नेपाली, विद्यार्थी क्षेत्रका तेजपाल भन्डारी, समता विभागका प्रेम विक, एरियाहरुबाट चिन्तामणि भट्टराई, गिरिराज भट्टराई, रेम विक र रेशम भन्डारी लगाएत हुनुहुन्थ्यो।

    गिरुप्रसाद न्यौपानेको अध्यक्षतामा तथा वसन्त भन्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत हुकुम बहादुर विकले गर्नुभएको थियो ।

    हिसार
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको हिसारमा पनि एमसीसी विरुद्धको ऐक्यवद्धता कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

    प्रमुख अतिथी केन्द्रीय सल्लाहकार तारा सोमरे रहेको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुमा क्षेत्रीय सदस्य एवम् नगर अध्यक्ष नन्द बहादुर लमतरी, क्षेत्रीय महिला विभागकी निरु सारु, जनजाति विभागका केहर सिंह घर्ती मगर, समता विभागका नारायण विक, महिला नगर विभागबाट डोलमाया विक लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रमको सञ्चालन विष्णु गौतमको सञ्चालन तथा बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत हुमाकान्त अधिकारीले गर्नुभएको हो ।

    रोपड
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगरसमितिको आयोजनामा सम्पन्न विरोध सभामा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा हुनुहुन्थ्यो । उहाँले राष्ट्रिय सम्पदा र सार्वभौमिकता बचाउन एमसीसी खारेजीको आन्दोलनलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

    अन्य वक्ताहरुमा क्षेत्रीय सदस्य शिवलाल लामिछाने, खगी थापा, शिवलाल लामिछाने, महिला विभाग क्षेत्रीय अध्यक्ष सिता सापकोटा, जनजाति विभाग क्षेत्रका बिल बहादुर गुरुङ, दयाराम लामिछाने र मनकाजी गुरूङ लगाएत हुनुहुन्थ्यो ।

    ओमप्रकास सापकोटाको सञ्चालनमा तथा छविलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नन्दलाल सापकोटाले स्वागत गर्नुभएको थियो ।

    संगरुर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रको संगरुर नगरसमितीको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ । केन्द्रीय परिषद सदस्य बुद्धिराम आचार्य प्रमुख अतिथी रहेको सभामा सम्बोधन गर्दै एमसीसीले राष्ट्रियता समाप्त पार्न सक्ने सम्भावना रहेको बताउनु भएको थियो ।

    नगर अध्यक्ष खिमराज पोख्रेलको अध्यक्षतामा रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा लक्ष्मी खनालको स्वागत भाषण रहेको थियो ।
    ‌
    मंडिगोविन्दगढ
    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको मंडिगोविन्दगढ नगर समितिको आयोजनामा एमसीसी खारेजीको आन्दोलनलाई ऐक्यवद्धता प्रकट गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका क्षेत्रीय सदस्य राम बहादुर ताम्राकार , नगर सदस्य हुकुम केसी, रतन विक, महिला विभागकी सावित्रा परियार र मिना सुनार हुनुहुन्थ्यो ।

    कार्यक्रम विमला शर्माको अध्यक्षतामा तथा नविन थापाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत नगर सदस्य सुरेश परियारले गर्नुभएको हो ।

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.