• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा एमसीसी विरुद्ध ऐक्यबद्धता


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले एमसीसी विरुद्ध २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाद्वारा आयोजित विरोधसभाप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।

    Advertisement

    अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा भदौ २१ गते जारी प्रेसवक्तव्यमा एक्यबद्धता जनाइएको हो ।

    पहिलेदेखि नै एमसिए–नेपाल गठन गरी प्रत्येक वर्ष बजेट प्रदान गर्ने गरिएकोमा अहिले एमसीसीका उच्चाधिकारी नेपाल आउन थालेको र त्यसरी एमसीसी पारित गर्ने प्रयास भइरहेको भन्दै एकता समाजले वक्तव्यमा त्यसको विरुद्धमा राजमोको आयोजनामा देशव्यापी विरोधसभा हुन थालेकोमा त्यसप्रति समर्थन तथा एक्बयद्धता रहेको जनाइएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “अमेरिकी सुरक्षा नीतिअन्तर्गत रहेको हिन्दप्रसान्त रणनीति र त्यसको मातहतमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न देशीविदेशी शक्ति पुनः सक्रिय हुन थालेको छ । यसभन्दा पहिलेका सरकारहरूले पनि एमसिसी पारित गर्नका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) गठन गर्नुका साथै त्यसलाई प्रत्येक आर्थिक वर्षमा बजेट प्रदान गर्दै आएका थिए । अहिले एमसिसीलाई पारित गराउन त्यसका उपाध्यक्ष नै नेपाल आउन थालेको सञ्चार माध्यमहरूले दिएका छन् । त्यसका पछाडिको उद्देश्य नेपालको संसदबाट यथासम्भव छिटो एमसिसी पारित गराउने वातावरण तयार पार्नु नै हो भन्ने प्रष्ट नै छ ।

    अमेरिकी साम्राज्यवादको सुरक्षा नीतिअन्तर्गत रहेकाले एमसिसी नेपालको स्वतन्त्र परराष्ट्र नीति अर्थात् पञ्चशील र असंलग्नताको विरुद्ध छ । एमसिसी मुख्यतः दक्षिण एसियामा चीनको विरुद्धमा मोर्चाबन्दी कायम गर्ने उद्देश्यका साथ अमेरिकाले भारतसमेतलाई सहयोगी बनाउँदै ल्याइएको देखिन्छ । त्यसैले एमसिसी नेपालको राष्ट्रियता र सार्वभौमिकताको विरुद्ध भएको स्पष्ट छ । यही सारतत्त्वका साथ देशभक्त शक्तिहरूले एमसिसीको देशव्यापी विरोध पनि भइरहेको छ ।

    नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै एमसिसीको अङ्ग्रपङ्क्तिमा रहेर विरोध गर्दै आइरहेका छन् । एमसिसी पारित गर्ने प्रयासस्वरूप देखा परेको पछिल्लो गतिविधिको विरोधमा राष्ट्रिय जनमोर्चाले २०७८ भदौ २२ गते देशव्यापी विरोधसभा आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाज उक्त विरोधसभाप्रति समर्थन तथा एक्यबद्धता प्रकट गर्दछ ।”

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.