• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

टेक बहादुर घर्तीको सपना पुरा गर्ने दायित्व हाम्रोः शाही

"निसीखोला ६ भल्कोटमा चुनावी सभा "

  •   बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
  • बाग्लुङ । बाग्लुङ चुनाव क्षेत्र नं २(ख) का प्रदेश सभा उम्मेद्वार खिमविक्रम शाहीले स्वर्गीय टेक बहादुर घर्तीको सपना साकार पार्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ । बिहीबार निसीखोला गाँउपालिका–६ भलकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै साझा वाम उम्मेद्वार शाहीले स्व. घर्ती एक विकासप्रेमी नेता भएको चर्चा गर्दै उहाँले छोडेका दायित्व अब आफूहरुले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

    Advertisement

    शाही मंसिर १४ गते हुने उप निर्वाचनमा स्व. टेकबहादुर घर्तीको चुनावी क्षेत्रबाट उम्मेद्वार बन्नुभएको हो । घर्ती एक इमान्दार तथा लोकप्रिय नेता हुनुहुन्थ्यो । कार्यक्रममा उम्मेद्वार शाहीले जिल्लाको भौगोलिक बिकटताले टाढा रहेको यहाँका जनताहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्य्त जस्ता आधारभुत आवश्यकता पनि सहज रुपले प्राप्त गर्न नसकिरहेको उल्लेख गर्दै गति लिन नसकेका प्रदेशका गौरवका आयोजनाहरु उत्तरगंगा जलाशययुक्त विधुत आयोजना, सालझण्डी ढोरपाटन सडकलगायतका विकासका कामलाई तिब्रता दिन आफूले दबाब दिने बताउनुभयो ।

    सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेता एवं गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापाले बागलुङ जिल्लामा बामपंथी जनमत अत्यधिक हुँदाहुँदै पनि विगतमा बामपंथी शक्तिहरु बिभाजित भएकोले अरुले फाइदा उठाएको बताउनुभयो । थापाले जनजिवीका, विकास र राष्ट्रिय स्वाधिनता कमजोर बन्दै गएको बताउँदै त्यसका लागि वाम उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्नु भयो ।

    कार्यक्रमका अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरमान घर्तीले निसी, भुजी र तमानखोलाका जनताहरुको माग लिएर आफूले उम्मेद्वारी दिएको चर्चा गर्दै त्यो मागलाई पार्टीले सम्बोधन गर्ने सहमति गरेकोले अब आफ्नो पनि चुनाव चिन्ह गिलास रहेको धारणा राख्नुभयो । घर्तीले गिलास चिन्हमा मतदान गरि साझा बाम उम्मेदवार शाहीलाई बिजयी गराउन आव्हान पनि गर्नु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल, नेकपाका नेता प्रेम घर्ती, रुद्र प्रसाद पौडेल, केशर छन्त्याल, राष्ट्रिय जनमोर्चा निसीखोलाका अध्यक्ष थमन घर्ती ,सचिव मिलन हमाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम लिला बहादुर बुढा मगरको अध्यक्षता, कुशल बुढाको सञ्चालन र सन्तोष बिकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    चुनावी अभियानकै शिलशिलामा तीनै वटा पालिकाको विभिन्न वडाहरुमा निर्वाचन वडा परिचालन समितिको नेतृत्वमा घर दैलो तथा प्रचार प्रसार कार्य सञ्चालन भएका छन ।

    बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.