• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहको उत्तर भारत क्षेत्रीय भेला सम्पन्न


  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
  • लक्ष्मी प्रसाद ज्ञवाली–लोक बहादुर गुरुङ, इलाहाबाद ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समितिको पाचौं सम्मेलन पछिको प्रथम भेला कानपुरमा सम्पन्न भएको छ । केन्द्रीय समितिका सदस्य भीमबहादुर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त भेलाको अध्यक्षता रामप्रसाद वस्यालले र सञ्चालन धनवीर विकले गर्नुभएको थियो ।

    Advertisement

    प्रमुख अतिथि भिमबहादुर थापाले दीप प्रज्वलित गरि भेलाको विधिवत उद्घाटन गर्नुभएको थियो । थापाले उद्घाटन मन्तव्यमा विभिन्न समयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमाथि हमला हुँदै आएता पनि अनुशासित सम्पूर्ण कार्यकर्ताहरुले प्रतिवद्ध रुपमा सामना गरेर नै परास्त गर्दै आएको बताउनु भयो । थापाले संगठनमा यसपटक भएको हमलालाई पनि परास्त गरिछाड्ने बताउनु भएको थियो ।

    साथै थापाले सम्पूर्ण स्तरका कार्यकर्ताहरुलाई फूटपरस्त तत्वहरुले फैलाएको भ्रममा नपर्न समेत निर्देशन गर्नुभएको थियो ।
    त्यस्तै लोकबहादुर गुरुङ, किसन खड़का, महिला विभागकी हरी कला गुरुङले भेला सफलताको शुभकामना दिनुभएको थियो । क्षेत्रीय समिति अध्यक्ष रामप्रसाद बस्यालले संगठनात्मक रिपोर्ट पेश गर्नुभएको थियो ।

    प्रमुख अतिथि भीम बहादुर थापाले नयाँ पैनल पेशगर्नु भएको थियो, छलफल पछि पारित गरिएको थियो । नयाँ समितिको घोषणा पनि थापाले नै गर्नुभएको थियो ।

    भेलाले राम प्रसाद बस्यालको अध्यक्षतामा ९ पूर्ण, तीन वैकल्पिक, ७ सल्लाहकार गरी १९ सदस्यीय उत्तर भारत क्षेत्रीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खिम बहादुर केसी (कानपुर), सचिव धनबीर विक (कानपुर), सहसचिव लोकबहादुर गुरुङ (कानपुर) र कोषाध्यक्षमा लक्ष्मी प्रसाद ज्ञवाली (इलाहाबाद) रहनुभएको छ ।

    त्यस्तै सदस्यमा बीरबहादुर जीसी (कानपुर), राजु अधिकारी (इलाहाबाद), खगराज पौडेल (लखनऊ), किसन सिंह परियार (इलाहाबाद) हुनुहुन्छ भने वैकल्पिकसदस्यमा छविलाल बंजाडे (कानपुर), गोपाल सुवेदी (लखनऊ) र गोमा थापा (इलाहाबाद) रहनुभएको छ । त्यस्तै भेलाले केबी, गुरुङ (कानपुर), विकाश थापा (लखनऊ), प्रकाश थापा (झांसी), रामबहादुर गुरुङ (गोरखपुर), मीना थापा (गोरखपुर), शिबबहादुर विक (कानपुर) र टोपबहादुर पुन (लखनऊ)लाई सल्लाहकार चयन गरेको छ ।

    नयाँ समितिलाई प्रमुख अतिथि भिम बहादुर थापाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
    छविलाल बञ्जाडेले कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.