• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

श्रीगंगानगरमा मूल प्रवाहका विभागहरूको संयुक्त भेला


  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगरमा विभिन्न विभागहरूको संयुक्त भेला सम्पन्न भएको छ ।
    नगरमा संगठन निर्माण अभियान तीव्र गतिमा सञ्चालन भई रहेको सन्दर्भमा विभिन्न विभागहरुको संयुक्त भेला गरिएको हो । भेलाले ती विभागीय समिति गठन तथा पुनर्गठन गरेको छ ।

    Advertisement

    मूल प्रवाह केन्द्रीय सदस्य कृष्ण जिसीले भाटिया धर्मशालाको हलमा ब्यानर खोलेर उद्घाटन गर्नुभएको कार्यक्रममा नेता कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    सो भेलालाई मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराई, समता विभागका हुम बहादुर विक, नगर अध्यक्ष गिरु न्यौपाने, प्रेम विक, कृष्णा नेपाली, कमला खडका, रेशम भन्डारी, अमर नेपाली, राम प्रसाद पोखरेल (बिकानेर) लगाएत हुनुहुन्थ्यो ।

    भेलाद्वारा निर्माण गरिएका विभाग तथा पदाधिकारी यसप्रकार रहेका छन् ।

    महिला नगर विभाग
    संयोजक बसन्ता नेपाली, सचिव सुनिता भट्टराई, कोषाध्यक्ष सरस्वती न्यौपाने, सदस्यहरुमा कमला जिसी, खुमा भन्डारी, कमला खड्का, वागमती केसी, कमला भुसाल, रेखा बिक, नन्दीकला भट्टराई, सुनिता विष्ट, गिता न्यौपाने, सम्झना पुन, सावित्री बिक, विष्णा रिजाल, रेनु परियार, निरु शर्मा, भारती गुरुङ, सुनिता नेपाली, कृष्णा नेपाली, शान्ता राहुमगर, नुमा भन्डारी, गिरजा न्यौपाने,अनु बिक, विमला नेपाली, लक्ष्मी विक तथा एक रिक्त गरि २७ सदस्यीय महिला विभाग को गठन गरिएको छ।

    नगर बाल विभाग
    संयोजक सम्झना भट्टराई, सदस्यहरुमा हेमा न्यौपाने, अनुजा न्यौपाने, अर्जुन भन्डारी, विजय बिक, समिर न्यौपाने, देवेन्द्र बिक, दिलीप बिक, कल्पना विष्ट, आयुष न्यौपाने, रितु विक, कल्पना न्यौपाने, रमेश भन्डारी गरि १३ सदस्सीय वाल विभाग निर्माण भएको छ ।

    रक्तिम नगर विभाग
    संयोजक हुम बहादुर बिक, सदस्यहरुमा कृष्ण नेपाली, विष्णु बिक, हरि न्यौपाने, अमर नेपाली, कृष्णा नेपाली, बोबी नेपाली, आरती नेपाली, गिरुप्रसाद न्यौपाने, सुनिता भट्टराई, वसन्ता नेपाली, बोम बहादुर विष्ट, वसन्त भण्डारी, किरण नेपाली,र दुईस्थान स्थान रिक्त राखि १५ सदस्यिय रक्तीम विभागको गठन गरिएको छ ।

    जनजाति नगर विभाग
    संयोजक मंगल सिंह राहु मगर, सदस्यहरु जिवन धर्ति, सम्झना पुन मगर, जुमान सिंह धर्ति मगर, करिश्मा पुन मगर, सरस्वति घर्ति, जनक पुन, भिम बहादुर पुन, शान्ता पुनमगर गरि ११ सदस्यीय जनजाति विभाग गठन भएको छ।

    समता नगर विभाग
    संयोजक प्रेम बहादुर विक, सदस्यहरुमा रेम नेपाली, बसन्ता नेपाली, हुम बहादुर बिक, अमर नेपाली, कृष्णा नेपाली, आरती नेपाली, मदन नेपाली, पप्पु नेपाली, काली बहादुर विक, बाबुराम विक, रवी नेपाली, सावित्रा विक, विष्णु विक, सुरज विक, कमल विक, केरम विक, लक्ष्मी विक, देवि विक, किसन नेपाली, रेखा विक, राम बहादुर परियार, प्रकास विक, राज कुमार रसाइली गरि २१ सदस्यीय समता विभाग गठन गरिएको छ ।

    अखिल भारत नेपाली विद्यार्थी संघ
    अध्यक्ष अमर नेपाली, सचिव रणविर जिसी, कोषाध्यक्ष आरती नेपाली, सदस्यहरुमा विशाल भट्टराई, हेमराज न्यौपाने, राजेस नेपाली, दिपा बिक, विजय विक, सम्झाना खड्का गरि ९ सदस्सिय नगर समिति निर्माण भएको छ।

    वसन्ता नेपालीको अध्यक्षता तथा वसन्त भन्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत बोम बहादुर बिष्टले गर्नुभएको थियो ।

    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.