• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

सीमा बचाऔँ अभियानको राष्ट्रिय परिषद् गठन


  •   मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
  • प्रकाश थापा

    Advertisement

    काठमाडौँ । भारतले नेपाली भूमिभित्रका लिम्पियाधुरादेखि कालापानी हुँदै लिपुलेकसम्मको भूभागलाई आफ्नो नक्सामा सामेल गरेपछि विभिन्न बुद्धिजीवी, लेखक, साहित्यकार, कलाकार र पत्रकारसहितको सीमा बचाऔँ राष्ट्रिय परिषद् गठन भएको छ । राजधानीमा सोमबार गते सम्पन्न बृहत् छलफल कार्यक्रमपछि सो समिति गठन भएको हो ।

    हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रममा आगामी योजनाबारे स्वनाम साथीले प्रष्ट पार्नुभएको थियो । छलफलले सीमा अतिक्रमण तथा भारतीय हस्तक्षेपका विरुद्ध सशक्त कार्यक्रम चलाउन ‘सीमा बचाउन अभियान’ नामक संस्था गठन गरी आगामी मङ्सिर १ गते भृकुटीमण्डपमा १२ बजे जम्मा भई शान्तिवाटिकासम्म बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

    बागबजारस्थित ल क्याम्पसमा भएको उक्त कार्यक्रममा जगत भुसाल, एकराज भण्डारी, लोककृष्ण भट्टराई, कमानसिंह लामा, द्वारिकानाथ ढुङ्गेल, लोकनारायण सुवेदी, प्रा.डा. जीवेन्द्र देव गिरी, जगत्प्रसाद रेग्मी, श्याम श्रेष्ठ, विकल्प नेपाली, सङ्घर्ष दाहाल, रोहित बास्तोलाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समीर सिंहले गर्नुभएको थियो । कार्यक्रमबाट छ बुँदे प्रस्तावहरू पारित गरिएको छ ।

     प्रस्तावहरू – १. लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो । २. नेपाल सरकारको तर्फबाट नेपाली भूमिलाई समेट्ने गरी नेपालको आधाकारिक नक्सा जारी गरिनुपर्दछ । ३. सीमा अतिक्रमणमाथि गम्भीर हुँदै सर्वोच्च राजनैतिक तहबाट भारतसित कूटनीतिक पहल सुरु गरिनुपर्दछ । ४. सीमा अतिक्रमणको विरोधमा बृहत् शक्ति प्रदर्शन गरिनुपर्दछ । ५. कूटनीतिक माध्यमबाट मुद्दा सल्टेन भने सीमा अतिक्रमणको मुद्दालाई सरकारको तर्फबाट पनि अन्तर्राष्ट्रिकरण गरिनुपर्दछ भनेर दबाब दिनुपर्दछ । नागरिकको तर्फबाट अहिल्यै अन्तराष्ट्रियकरण गरिनुपर्दछ । ६. हामीसित कालापानी, लिम्पियाधुरा, कालापानी हाम्रो हो भन्ने सम्बन्धमा नक्सालगायतका जेजति प्रमाण हुन्छ, त्यसको पुस्तिका बनाएर राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा प्रचार गरिनु पर्दछ ।”

    कार्यक्रमबाट स्वनाम साथीको संयोजकत्वमा १२५ सदस्यीय सीमा बचाऊ अभियान राष्ट्रिय परिषद गठन गरेको छ । समितिमा भैरव रिसाल, हिरण्यलाल श्रेष्ठ, द्वारिकानाथ ढुङ्गेल, बुद्धिनारायण श्रेष्ठ, चैतन्य मिश्र, हरि रोका, डा. सरोज धिताल, प्रा.डा. जीवेन्द्र देव गिरी, कमानसिंह लामा, एकराज भण्डारी, समीर सिंह, हरि शर्मा, नारायण शर्मा पौडेल, मातृका पोख्रेल, लोकनारायण सुवेदी, रतन भण्डारी, आर.बी. भण्डारी, नरेन्द्रजङ्ग पिटर, लोककृष्ण भट्टराई, सरल सहयात्री, रामविनय, निनु चापागाई, हस्तबहादुर केसी, सीता सुवेदी, सीता शर्मा, रामसिंह श्रीस, रणेन्द्र बराली, डा. चूडा ढकाल, दिलसुन्दर श्रेष्ठ, कृष्ण आचार्य, हेमराज आश्रम, कृष्णहरि भट्ट, भोला ढकाल, शुशीलसिंह ठकुरी, टङ्क कार्की, सरिता महर्जन, गीता पनेरू, शोभा दुलाल, आर.सी. न्यौपाने, हेमन्त सेढाई, डा. विदुर बस्ती, निस्नु थिङ, डा.बिन्दु शर्मालगायत रहनुभएको छ ।

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.