• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

वामपन्थीलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने अवस्था रहर होइन, बाध्यताः सांसद थापा (भिडियो)


  •   बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद पियारी थापाले वामपन्थी दलको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आउनु दूर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।

    Advertisement

    उहाँले सत्ताका लागि राष्ट्रियतामाथि सौदावाजी गरिएको उल्लेख गर्दै प्रदेश सरकार केन्द्र सरकारको प्रतिगामी कदमको गोटी बनेको आरोप लगाउनु भयो ।

    बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत लिने कार्यक्रमका लागि जारी बैठकमा बोल्दै सांसद थापाले राष्ट्रिय जनमोर्चा प्रदेश सभामा आएको प्रस्तावको विपक्षमा रहेको स्पष्ट पार्नुभयो ।

    ‘करिब ३ वर्ष अगाडि यो सरकार प्रगतिशील सरकार हो, यसले जनताको पक्षमा काम गर्छ, विधिको सासनको पक्षमा काम गर्छ र संविधान भित्रको राष्ट्रियता, धर्मनिरपेक्षता लगायतको पक्षमा काम गर्छ भनेर यो सरकारको पक्षमा समर्थन दिएका थियौं’ थापाले भन्नुभयो, ‘तर ३ वर्ष नबित्दै यो सरकारबाट संविधानका उपलब्धिहरुलाई खत्तम पार्ने काम भयो । वामपन्थीहरुलाई दिएको समर्थन फिर्ता लिनु के हाम्रो रहर हो ? यसको जिम्मेवार के तपाईहरु हैन ?’

    उहाँले अब अहिले आएर रोइकराई गर्नुको अर्थ नरहेको स्पष्ट पाार्नुभयो । जनता रोग र भोकले मरिरहेको बेला सत्ताका लागि जथाभावी नर्ग पनि उहाँले चेतावनी दिनुभयो ।

    ‘तपाईंहरुको कारण राष्ट्रियता ध्वस्त हुन लाग्यो, विधि पद्धती मिचिन थाल्यो । अहिले राष्ट्रियता सत्ताको लागि सौदावाजी हुँदै छ’ उहाँले भन्नुभयो, ‘यसमा हामीले मनन् गर्ने कि नगर्ने ? यो बिषयमा छलफल गर्ने की नगर्ने ? एउटा भ्युटावर बनाउँदा, एउटा मन्दिर बनाउँदा मानौं कि कुनै चमत्कारी गरेँ भन्नु हुन्छ तर वास्तवमा एउटा सर्वहारावर्ग निमुखा बर्गको लागी केहि गर्नु भयो ? केहि गर्नु भएको छैन ? यहि पोखराको पेतिमा बसेर दैनिक गुजारा चलाउने विपन्न वर्गको लागि काम गर्नुभयो मलाई लाग्छ काम गर्नुभएन ।’

    बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.