• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

वुमन्स क्रिकेटको उपाधि चितवन राईनोजलाई


  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • काठमाडौं । वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राईनोजले हात पारेको छ । काठमाडौंको कीर्तिपुर खेल मैदानमा बिहीबार भएको फाईनल खेलमा क्याट क्वीन्स काठमाडौंलाई पराजित गर्दै चितवन राईनोजले सो उपाधि हात पार्न सफल भएको हो ।

    Advertisement

    ४५ रनको जित निकालेको चितवनले उपाधिसँगै ७ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता काठमाडौंले ३ लाखमा खुम्चियो । चितवनले दिएको १ सय १३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा सबै विकेट गुमाएर मात्र ६७ रन बनाउन सक्यो ।

    काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोड्दा ममता थापा र ईश्वरी बिष्टले समान १३/१३ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । यस अघि सम्पन्न सबै खेलमा उत्कृष्ट इनिङ्स खेलेकी ओपनर रुबिनाले २ रन जोड्दै पवेलियनको बाटो फर्किदा अर्की ओपनर सोभा आले ६ रनमा सुमन खतिवडाको बलमा बोल्ड भएकी थिइन् ।

    काठमाडौंको इनिङ्सलाई सस्तैमा समेट्न सुमन खतिवडा र ऋतु कनोजियाले समान ३/३ विकेट हात पार्दा रेखा रावलको नाममा २ विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन सामान्य स्कोर जोड्न सफल भएको थियो ।

    चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोड्दा कप्तान इन्दु बर्मा २२ रनमा नटआउट रहिन । यस्तै काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोड्दै पवेलियन फर्किइन् ।

    बलिङ तर्फ काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले समान १/१ विकेट लिए । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली सहभागी भएको थिए ।

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
    एसियाली खेलकुद: नेपाल जापानसँग खेल्दै
    एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि
    युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
    ओमानमाथि नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.