• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

श्रीमानको मृत्युपछि सन्तानको भविष्य बनाउन कुवेत आएकी देविमाया बाकसमा फर्किँदै


  •   मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
  • खुम रायामाझी, कुवेत ।
    कुवेतमा एक नेपाली महिलाको निधन भएको छ । ताप्लेजुङको साँघु गाउँपालिका–१ स्थायी घर भइ हाल धरानमा बसोबास गर्दै आएकी ४४ वर्षीया देवीमाया लिम्बुको उपचारको क्रममा ७ मार्च आइतवारको दिन निधन भएको हो ।

    Advertisement

    करिब अढाइ वर्षपहिले कुवेतमा घरेलु कामदारको रूपमा आएकी देवी माया स्पोन्सरको घरबाट बाहिर निस्केर अवैधानिक रूपमा काम गर्दै आएकी थिइन् । कुवेतमा २०१५ पश्चात् घरेलु कामदारको रुपमा नेपाली कामदार पठाउन नेपाल सरकारले इजाजत नदिए पनि भारत, श्रीलंका तथा बाङ्लादेश लगाएत अन्य देशको घुमाउरो बाटोबाट म्यानपावर एजेन्टहरुले घरेलु कामदार कुवेत ल्याउँने गरेकाछन्।

    देवी माया पनि नेपालबाट भारतको बाटो हुँदै कुवेत आएको बुझिएको छ। गत जनवरी ३१ तारिक नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाई डिपोर्टेसन प्रर्कियाबाट नेपाल फर्किन डिपोर्टेसन सेन्टर पुगिसकेकी देवी माया अचानक सिकिस्त बिरामी परेपछि कुवेत प्रहरीले अस्पतालमा पुराएको थियो ।

    उता देवी मायाका श्रीमानको पनि मृत्यु भैसकेको छ भने घरमा दुई छोरा र एक छोरी रहेका छन् । घटना बारे कुवेतस्थित नेपाली राजदूतावाससँग सम्पर्क गर्दा घटनाको जानकारी प्राप्त भैसकेको र मृतकको स्पोन्सर पनि सम्पर्क गरी कुराकानी भइरहेको हुँदा अब आवश्यक कानुनी प्रक्रिया पुरागरी मृतकको शव छिट्टै स्वदेश पठाउन पहल गरिने दुतावास स्रोतले बताएको छ ।

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    निर्वाचन पराजयपछि मर्जमाथि दबाब
    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • २.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ३.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ४.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ५.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ६.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ७.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ८.
      आशावादी हुन गुटेरेसको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.