• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रक्तिम परिवार काठमाडौंको जिल्ला भेला सम्पन्न


  •   आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी, काठमाडौं ।
    रक्तिम सांस्कृतिक अभियान काठमाडौंको जिल्ला भेला सम्पन्न भएको छ । भेलाबाट रक्तिम सांस्कृतिक अभियान काठमाडौं जिल्ला समिति पुनर्गठन गर्नुका साथै रक्तिम परिवार काठमाडौंको समेत घोषणा गरिएको छ ।

    Advertisement

    शनिबार टोखा भुतखेलमा आयोजित वनभोज कार्यक्रमका शिलशिलामा सो भेला आयोजना गरिएको हो । विष्णु शर्माको अध्यक्षतामा पुनर्गठित समितिको उपाध्यक्ष माया पुन, सचिव डिएन सापकोटा, कोषाध्यक्ष मधु क्षेत्री, सदस्यमा हेमराज आश्रम, पुजा बेलवासे, चक्र चनारा, रितु केसी र भोजराज केसी रहनुभएको छ ।

    यस्तै, माया पुनको संयोजकत्वमा घोषणा गरिएको ३५ सदस्यीय रक्तिम परिवारमा सहसंयोजक ध्रुव बस्याल रहनुभएको छ भने सदस्य हरुमा क्रमशः एलिना ठकुरी, पुजा बेलवासे, अंकित चुँदाली, सामना सापकोटा, निशा बिक, सीमा रेग्मी, रबि शर्मा, बन्दना विक, अस्मि खनाल, विश्व पुन, विविध थापा, गंगा थापा, युजिन श्रेष्ठ, समिक्षा श्रेष्ठ, सुशीला पौडेल, भुपाल पुन, मन्जु बन्जाडे, बिहानी केसी, इरा केसी, प्रसन्शा खड्का, किरण पाण्डे, मदन पाण्डे, गोरख चौधरी, भोजराज केसी चक्र चनारा, सीमा थापा, सुशिला बन्जाडे, राम राना, गिनिज बुढा, आकृती थापा र अर्जुन तामाङ रहनुभएको छ ।

    कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले गर्नुभएको थियो भने नवनिर्वाचित समितिलाई नेकपा (मसाल) बागमती प्रदेश प्रवक्ता समीर सिंह र अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुनले बधाई दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता विष्णु शर्मा, सन्चालन हेम आश्रमले र स्वागत मधु क्षेत्रीले गर्नु भएको थियो ।

    कार्यक्रममा राजमो लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री, नेता आनन्द शर्मा, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल कानुन ब्यवसायी संघका अध्यक्ष पदम रोक्का, नेकपा (मसाल) बाग्मती प्रदेश प्रवक्ता समीर सिंह, नेकपा (मसाल) काठमाडौं प्रवक्ता जगतप्रसाद रेग्मी, राजमोका केन्द्रीय सदस्य लालबहदुर थापा, केन्द्रीय सदस्य कल्याणी श्रेष्ठ, अन्लाका महासचिव लक्ष्मणदेव पाण्डे ,अखिल नेपाल बुद्धिजीवी संघका कोषाध्यक्ष भोला ढकाल, बामपंथी बुद्धिजीवी टंक केसी, रक्तिमका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, जातीय समता समाजका केन्द्रीय सदस्य भक्तबहादुर बिक, राजमो काठमाडौंका अध्यक्ष झबिन्द्र बेल्बासे, अखिल नेपाल युवक संघ काठमाडौंका अध्यक्ष डम्बर कार्की, अखिल नेपाल किसान महासंघका जिल्ला सचिव मोहन जिसि, अखिल (छैठौं) का काठमाडौं जिल्ला उपाध्यक्ष धुर्बबस्यालको आथित्यता रहेको थियो ।

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.