• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अखिल (छैठौं) ले गर्‍यो राजधानीमा मसाल जुलुस (फोटो/भिडियो)


  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।।
    प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अखिल (छैठौं) ले राजधानीमा मसाल जुलुस सम्पन्न गरेको छ । अखिल (छैठौं) केन्द्रीय समितिको आयोजनमा २०७७ पुस २५ गते साँझ रत्नपार्क शान्तिवाटिकामा मसाल जुलुस सम्पन्न गरिएको हो ।

    Advertisement

    देशभरिबाट काठमाडौँ आइपुगेका विद्यार्थीहरूले भक्तपुर बसपार्कबाट मसाल जुलुस सुरु गरेका थिए । प्रहरी दमनको सामना गर्दै उक्त मसाल जुलुस शान्तिवाटिकामा आइपुगेपछि कोणसभामा परिणत भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेलले संविधानलाई कुल्चेर केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो ।

    ‘प्रधानमन्त्री केपी ओलीले २०७२ सालको संविधानलाई कुल्चेर प्रतिनिधि सभा विघटन गरेका हुन्’ अध्यक्ष पोखरेलले भन्नुभयो– ‘हठात् गरिएको प्रतिनिधि सभा विघटन तत्कालै पुनर्स्थापना गरिनुपर्दछ ।’

    उहाँले केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई एकलौटी र अधिनायकवादी पनि बताउनुभयो ।

    ‘पार्टीको आन्तरिक झगडाका कारणले जनमतकै अपमान गर्ने काम केपी ओलीबाट भयो– पोखरेलले भन्नुभयो– ‘जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्नु नेपाली जनताप्रतिको घोर अपमान नै हो ।’

    ‘प्रधानमन्त्री ओलीले जनताको अधिकारमाथि कुठाराघात गरेका छन्’ सर्वोच्च अदालतमा पुगेको यस विवादको बारेमा उहाँले अगाडि भन्नुभयो– ‘सर्वोच्चले सरकारले उठाएको गलत कदम तत्कालै सच्याउनुपर्दछ ।’

    उहाँले भन्नुभयो– ‘सर्वोच्च अदालतले २०७२ सालको संविधानको प्रावधानअनुसार विघटित प्रतिनिधि सभा तत्कालै पुनर्स्थापना गर्नुपर्दछ; र, ओली सरकारको निरङ्कुश तथा अधिनायकवादी कदमलाई पराजित गर्नुपर्दछ ।’

    कोणसभाको सञ्चालन अखिल (छैठौं) का महासचिव महेशराज जोशीले गर्नुभएको थियो ।

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.