• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रतिनिधि सभा विघटन राजनीतिक घटना हो : मीना पुन (भिडियो)


  •   बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले प्रतिनिधि सभा विघटन राजनीतिक घटना भएको बताउनुभएको छ । महिला राष्ट्रपति भएका कारण अहिले प्रतिनिधि सभा विघटन भएको हो कि भन्ने जिज्ञासाको प्रत्युत्तरमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    आज राजधानीमा चार महिला सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनपछि युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘अहिलेको घटना राजनीतिक घटना हो’ महिला सङ्घकी अध्यक्ष पुनले भन्नुभयो– ‘महिला वा पुरुष राष्ट्रपति भएका कारणले यो राजनीतिक घटना घटेको होइन ।’

    उहाँको ठहर थियो– ‘देशमा महिला राष्ट्रपति भएका कारण अहिले मुलुकमा यस्तो अवस्था आएको हो भन्ने मलाई लाग्दैन ।’

    सुन्नुहोस् महिला नेतृ पुनको प्रतिक्रिया

    ‘हाम्रो देशको राष्ट्रपति संवैधानिक राष्ट्रपति हो’ उहाँले भन्नुभयो– ‘मुख्यतः प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि उहाँले त्यसलाई सदर गर्नुपर्ने हुन्छ ।’

    उहाँले राष्ट्रपतिभन्दा पनि प्रधानमन्त्री ओलीमा अधिनायकवादी प्रवृत्ति देखा परेको बताउनुभयो ।

    ‘प्रधानमन्त्री ओलीको अधिनायकवादी सोचाइकै कारणले जनमतमाथि विश्वासघात भएको छ’ उहाँले भन्नुभयो– ‘ओली मन्त्रिपरिषद्को सिफारिस राजनीतिक स्थिरतामाथिको पनि कुठाराघात हो ।’

    उहाँले जनताको लामो सङ्घर्षपछि प्राप्त गणतन्त्रमाथि आँच पुगेकाले चार महिला सङ्गठनले सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको बताउनुभयो ।

    ‘शुक्रबारदेखि संवैधानिक इजलासले सुनुवाइ सुरु गर्दै छ’ उहाँले भन्नुभयो– ‘तर यो राजनीतक विषय भएकाले हामी सबै महिला सङ्गठन एक भएर आन्दोलनको घोषणा गरेका हौँ ।’

    अदालती प्रक्रियाबारे उहाँले भन्नुभयो– ‘त्यो अदालतको कुरा हो, हामीलाई आसा गरेका छौँ, अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाबारे फैसला दिने छ ।’

    उहाँले अहिले प्रारम्भिक रूपमा चार महिला सङ्गठनले मात्र आन्दोलनको घोषणा गरेको बताउनुभयो ।

    ‘सत्तारूढ नेकपा, नेपाली काङ्ग्रेसलगायत सबै महिला सङ्गठनसित आन्दोलनको बारेमा कुराकानी भइरहेको छ’ उहाँले भन्नुभयो– ‘उहाँहरूले आआफ्ना राजनीतिक पार्टीको औपचारिक निर्णय कुरिरहनुभएको छ ।’

    उहाँले थप्नुभयो– ‘हामीलाई आसा छ, हामी सबै महिला सङ्गठन मिलेरै सङ्घर्ष गर्ने छौँ । हामी सबै महिला सङ्गठन प्रतिनिधि सभा पुनस्र्थापनाको विषयमा एक हुने छौँ ।’

    बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.