• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भानुभक्त माध्यमिक विद्यालयले मनायो ४६औँ वार्षिक उत्सव


  •   मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
  • माधव खनाल, प्युठान ।
    प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरम्पानीमा रहेको भानुभक्त माध्यमिक विद्यालयले आफ्नो ४६औँ वार्षिक उत्सव तथा १३ औं अभिभावक भेला मनाएको छ । वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाले शिक्ष, अभिभावक, विद्यार्थी र शैक्षिक वर्गको आपसी समन्वय भएमा मात्रै शिक्षामा आमूल परिवर्तन हुने कुरामा जोड दिनुभएको थियो ।

    Advertisement

    यस्तै कार्यक्रमको अवसर पारी विद्यालायमा २०७६को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र नियमित उपस्थित हुने विद्यार्थीलाई पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले विद्यालयको प्रगति प्रतिवेदन र सामाजिक परीक्षण समिति सदस्य शिक्षक नोमराज पौडेलले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शैक्षिक व्यक्तित्व चक्रपाणी पौडेल र सामाजिक व्यक्तित्व पदमप्रसाद पौडेलद्वारा आफ्ना स्वर्गीय आमाबुबाको सम्झनामा स्थापना गरिएको अक्षय कोषमा थप दस हजार थप गर्नुभएको थियो । यस्तै सोही विद्यालयका पूर्व शिक्षक तथा शैक्षिक व्यक्तित्व डिलाराम पौडेलले आफ्ना स्वर्गीय सुपुत्र कमल पौडेलको सम्झनामा शिक्षक गिरिराज जैसी मार्फत रु ५१ हजार १५१ को अक्षयकोष स्थापनाको रकम हस्तान्तरण गर्नुभएको थियो ।

    यसैगरी समाजसेवी राजनैतिक तथा कानुनविद बोदिप्रसाद पोख्रेलले आफ्नी श्रीमती स्वर्गीय कमला पोख्रेल र विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय केसरबहादुर अधिकारीको सम्झनामा उहाँकी श्रीमती हिरादेवी अधिकारी तथा देवकला भुसालका छोरी स्वर्गीय पुर्णिमा भुसालको स्मृतिमा शैक्षिक उत्प्रेरणा कोषको समेत स्थापना गरिएको छ ।

    कार्यक्रममा मल्लरानी गाउँपालिका शिक्षाप्रमुख बासुदेव पण्डित विद्यालयका सामाजिक परीक्षण समिती सदस्य डिलाराम पौडेल र सम्पूर्ण राजनैतिक दलको तर्फबाट नेकपाका नोमराज पौडेलले मन्तव्य राख्नुभएको थियो ।

    वार्षिक उत्सव कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गिरिराज पौडेलको अध्यक्षता, व्यवस्थापन समितिकी सदस्य सरिता पोख्रेलको स्वागत र शिक्षक धनबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

    मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.