• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

आगलागीबाट १४ करोडको क्षति

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • २. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ३. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ४. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ५. हार्दिक शुभकामना

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ८. आदर्शको पहाड

  • ९. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • १०. उत्तरी सागरमा कार्बन भण्डारण सुरु

राजमो बागलुङद्वारा संगठन निर्माणसँगै संघर्षको घोषणा


  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
  • तिलक थापा/बागलुङ ।
    राष्ट्रिय जनमोर्चा बागलुङले सङ्गठन निर्माणसँगै सङ्घर्षका कार्यक्रमलाई अगाडि बढाउने गरी दुईहप्ते कार्यक्रम घोषणा गरेको छ । जिल्लाध्यक्ष अमर थापाको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकले सङ्गठन निर्माण र सङ्घर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    Advertisement

    पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीको उपस्थितिमा बागलुङ बजारमा बसेको बैठकले ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ देशव्यापी रूपमा हुने सङ्घर्षका कार्यक्रमअन्तर्गत पौष १ देखि १६ गतेसम्म विभिन्न सङ्घर्षका कार्यक्रम र पालिकातहमा अगुवा कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसअन्तर्गत आगामी पुस ३ गते बागलुङ बजारमा मोटरसाइकल र्याली प्रदर्शन गरिने भएको छ ।

    बैठकपछि अध्यक्ष थापाद्वारा आइतबार जारी प्रेसवक्तव्यमा भनिएको छ– ‘‘राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले हाल देशमा देखा परेको अस्थिरता, भ्रष्टाचार, प्रतिगमनको खतराका विरुद्ध साथै सङ्घीयताको खारेजीका लागि देशव्यापी सङ्घर्ष र सङ्गठनात्मक अभियानका कार्यक्रम गर्ने निर्णयलाई बागलुङ जिल्लामा पनि सफल पार्ने निर्णय भएको छ ।’

    राजमो बागलुङले पौष १७ गतेदेखि २९ गतेसम्म विशेष सङ्गठनात्मक अभियान र सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने छ । जिल्लाव्यापी रूपमा चल्ने यो अभियान ३ टोली निर्माण गरी सञ्चालन गरिने छ । केन्द्रीय सदस्यद्वय राजेन्द्र ढुङ्गाना र डिलबहादुर दर्जी, प्रदेशसभा सांसद कृष्ण थापा, राष्ट्रिय परिषद् सदस्य तिलक थापा, बरेङ गापा अध्यक्ष कृष्ण पौडेल र नरबहादुर पुन रहेको टोलीले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका कार्यक्रम गर्ने छ ।

    त्यस्तै, जिल्ला अध्यक्ष अमर थापा, उपाध्यक्ष धर्म कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार वेदीलाल सापकोटा, जिल्ला सदस्य लक्ष्मण पुन, लोकनाथ शर्मा र लक्ष्मी बास्कोटा रहेको टोलीले गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा कार्यक्रम गर्ने छ ।

    यस्तै, राष्ट्रिय परिषद सदस्य गौरीश्वर पाण्डे, पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, प्रदेशसभा सांसद खिमविक्रम शाही, भिमसेन वन, मेकबहादुर पाइजा र प्रगति बुढा रहेको टोलीले निसिखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा कार्यक्रम गर्ने छ ।

    आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी
    नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी
    धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या
    आगलागीबाट १४ करोडको क्षति
    अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • २.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ३.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ४.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ५.
      हार्दिक शुभकामना

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      अफगानिस्तानबाट सीमा–पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानको दाबी

    • २.
      नोभेम्बरमा ट्रम्पको एजेन्डा रोकिने न्युजमको दाबी

    • ३.
      धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    • ४.
      नियमित पानी परेसँगै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या

    • ५.
      आगलागीबाट १४ करोडको क्षति

    • ६.
      अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

    • ७.
      इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

    • ८.
      वर्षाले तरकारी आपूर्ति ८५ प्रतिशत घट्दा बढ्यो भाउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.