• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शैक्षिक माफियाको दबाबमा शिक्षा आयोगको प्रतिवेदन लुकाइयो : राजमो


  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले शैक्षिक माफियाको दबाबका कारण एक वर्षदेखि उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाएको आरोप लगाएको छ । राष्ट्रिय महत्वको प्रतिवेदन लुकाएर राख्नु सरकारको गैरजिम्मेवारी भएको राजमोको ठहर छ ।

    Advertisement

    उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन गत वर्ष नै सरकारलाई हस्तान्तरण गरिएपनि सरकारले सार्वजनिक गरेको थिएन । हालै आयोगका १३ जना सदस्यहरुले सो प्रतिवेदन सार्वजनिक गरेका छन् ।

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बुधबार एक वक्तव्य प्रकाशित गरी आयोगले सिफारिस गरेका कैयौं कुराहरु सकारात्मक रहेको भन्दै त्यसलाई लागू गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

    यस्तै, वक्तव्यमा प्रतिगामीहरुको चलखेल, कोरोना भाइरसबाट उत्पन्न समस्या, सीमा अतिक्रमणलगायतका विषयमा छलफल गर्न अविलम्ब संसद बैठक बोलाउन पनि माग गरिएको छ ।

    यस्तो छ, वक्तव्य
    १. गणतन्त्र तथा धर्मनिरपेक्षताका विरुद्धमा प्रतिगामीहरुले आन्दोलन गरिरहेका छन् । प्रतिगामीहरुको चलखेल हुनुमा सरकारको अधिनायकवादी र गलत कार्यशैली धेरै हदसम्म जिम्मेवार छ । प्रतिगामी खतराका विरुद्धमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता छ । कोरोना महामारी, राष्ट्रियता, सार्वभौमिकता, कालापानी क्षेत्रमा भारतीय अतिक्रमण लगायत देशमा देखिएका समस्याको बारेमा संसदमा छलफल हुनुपर्ने आवश्यकता छ । हामीले संसदको अधिवेशन तत्काल बोलाउन माग गर्दछौं ।

    २. सरकारले झण्डै एक वर्षसम्म लुकाएर राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै १३ जना सदस्यले सार्वजनिक गरेका छन् । राष्ट्रिय महत्वको प्रतिवेदन लामो समयसम्म लुकाएर राख्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो । सरकारको शिक्षाप्रतिको गलत रबैया हेर्दा शैक्षिक माफियाहरुको दबाबका कारण प्रतिवेदन लुकाइएको हो भन्ने प्रशस्त आधार छन् । आयोगले सिफारिस गरिएका कुराहरु लागू नगर्नका लागि प्रतिवेदन लुकाइनु र संविधानले व्यवस्था गरेको शिक्षाको मौलिक हक कार्यान्वयन गर्न आलटाल गरिनु आपत्तिजनक छ ।

    ३. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सिफारिस ग्रेका विषयहरु– निजी शिक्षण संस्थालाई सेवामुखी र गैरनाफामुलक बनाउने, निजी, गुठी र सरकारी विद्यालयलाई एक दशकभित्र एउटै ढाँचामा लैजाने, सन् २०३० सम्म सबैलाई माध्यमिक शिक्षा अनिवार्य गर्ने, सरकारी कोषबाट तलब खाने हरेकले आफ्ना सन्तान अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने, कुल ग्राहस्थ उत्पादनको ६ प्रतिशत बजेट शिक्षाको गागि छुट्याउनुपनलगातका सुझावहरु सकारात्मक रहेका छन् । ती सुझावहरु छिटो भन्दा छिटो कार्यान्वयनमा लैजानुपर्दछ ।

    ४. शिक्षाको दायित्व पूर्णरुपमा सरकारको रहनुपर्दछ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गरेको सिफारिसले सरकारलाई निशुल्क शिक्षाको बाध्यता सिर्जना ग्रेको छैन । शिक्षानीतिलाई राष्ट्रिय आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान, विश्वविद्यालयहरुलाई खोज र अनुसन्धानमूलक बनाउन, राजनीतिक भागबण्डाको अन्त्य गर्न विश्वविद्यालय, क्याम्पस र विद्यालयमा दक्ष जनशक्ति भर्ना गर्न र शिक्षामा बजेट बढाउन माग गर्दछौं । विदेशी शिक्षाको नक्कल गर्न र शिक्षालाई विदेशमुखी बनाउन बन्द गरिनुपर्छ । शिक्षामा देखिएका समस्यामाथि निरन्तर खबरदारी गर्न सम्पूर्ण राजनीतिक दल, शिक्षाप्रेमी, विद्यार्थी संग्ठन्हरुलाई अनुरोध गर्दछौं ।

    २०७७ मंसिर २४ गते
    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता

    बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.