• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

भारतीय हस्तक्षेपको विरोध नगरे नेपालले कश्मिरको अवस्था भोग्नुपर्छः केसी


  •   शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भारतीय हस्तक्षेपको विरोध नगरे नेपालले जम्मु कश्मिरको अवस्था भोग्नु पर्ने चेतावनी दिनुभएको छ । स्वतन्त्र मुलुक रहेका सिकिम, जम्मुकाश्मिर लगायत भारतको प्रान्त बनेको स्मरण गर्दै केसीले नेपालले पनि हस्तक्षेपको विरोध नगरे कुनै समय त्यही नियति भोग्नु पर्ने बताउनुभएको हो ।

    Advertisement

    अध्यक्ष केसी राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत शुक्रबार बागलुङ बजारमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै  नेपालमा भारतीय हस्तक्षेप बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    ‘केही वर्ष पहिलेसम्म भारत नेपालका केही व्यक्तिलाई मात्र हात लिएर हस्तक्षेप गर्ने गरेकोमा अहिले दल नै खडा गरेर हस्तक्षेप बढाएको छ’ उहाँले भन्नुभयो, ‘नेपालको कालापानीमा भारतीय सेना राखेको छ । सुस्ता लगायतका धेरै नेपाली भूमि भारतले हडपेको छ । तर, सरकार विलदेशी हस्तक्षेपविरुद्ध नबोल्नु लज्जा र आपत्तिजनक हो ।’

    केसीले संघीयताकै कारण मुलुक असफल राष्ट्र बन्न लागेको भन्दै यसले मुलुकको अस्तित्व नै गुम्न सक्ने खतरा बढेको पनि बताउनुभयो ।कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेशका प्रदेश मामिला सभापती कृष्ण थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापालगायत नेताहरुले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय उपाध्यक्ष केवी थापा, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, जिल्ला सचिव भीमलाल पोखरेल, जिल्ला सल्लाहकार काजीगाँउले श्रेष्ठ, जिल्ला सदस्यहरु लोकनाथ शर्मा, लक्ष्मण पुन, प्रेम गौतम, रुद्रा केसी अखिल नेपाल शिक्षक संघका केन्द्रीय सल्लाहकार गोविन्द्र प्रसाद पौडेल, अखिल नेपाल किसान संघ बागलुङका सदस्य ढुण्डीराज पौडेल, अखिल (छैठौं)का जिल्ला सदस्य गोपाल सुवेदी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका जिल्ला कोषाध्यक्ष टेक बहादुर क्षेत्री, अखिल नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष विजय राना लगायतको आतित्थ्यता रहेको थियो ।

    कार्यक्रम जिल्ला सदस्य तथा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, लक्ष्मी वास्कोटाको सञ्चालन र जिल्ला सदस्य तथा नगर उपाध्यक्ष योगेन्द्रराज पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.