• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कालीकोटमा शिक्षकमाथि हातपात तथा ज्यान मार्ने धम्की, कारबाही गर्न अखिल नेपाल शिक्षक संघको माग


  •   आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । कालीकोटका अध्यापनरत माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकबहादुर गिरीलाई नेकपा निकट एक अराजक समूहले हातपात तथा ज्यान मार्ने धम्की दिएपछि अखिल नेपाल शिक्षक सङ्घले प्रेसविज्ञप्तिमार्फत कडा कारबाही गर्न माग गरेको छ ।

    Advertisement

    शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा यस्तो माग गरिएको हो ।

    नेकपा निकट नरेन्द्र गिरी नेतृत्वको अराजक समूहले हातपात तथा ज्यान मार्ने धम्की दिएपछि पीडित शिक्षक गिरी ज्यान जोगाउन अन्तै भाग्न विवश भएको जानकारी दिइएको सो विज्ञप्तिमा अगाडि भनिएको छ–

    “अखिल नेपाल शिक्षक सङ्घ जिल्ला समिति कालीकोटका सचिव तथा शङ्कर माध्यमिक विद्यालय सान्नीत्रिवेणी गापा–१ सेरीज्युलाका प्रधानाध्यापक श्री टेकबहादुर गिरीलाई सोही गाउँका नेकपा निकट नरेन्द्र गिरीको अराजक समूहले विद्यालयमा काठ खरिद्सम्बन्धी लेनदेनमा हिसाब आफ्नो अनुकूल नभएको भनी बहाना बनाई २०७७ कार्तिक ३० गते राती १२ बजे मदिरा सेवन गरी आफ्नै घरमा सुतिरहेको समयमा प्रअ गिरीलाई तथानाम गालीगलौज गर्दै “आज तेरो अन्तिम दिन हो” भनी अश्लील शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिँदै घर तोडफोड गर्दै हातपात गरेपछि ज्यान जोगाउन घरबाट अन्यन्त्र भाग्न बाध्य बनाइएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

    शिक्षण पेसाामा संलग्न इमान्दार माध्यमिक विद्यालयका प्र.अ. एवम् अखिल नेपाल शिक्षक सङ्घ जिल्ला समितिका जिम्मेवार सचिवमाथि अपराधिक आततायी समूहबाट भएको यो घटनाको घोर भत्र्सना गर्दछौँ । यस्ता निन्दनीय क्रियाकलाप गर्ने व्यक्ति र ती अपराधिक समूहलाई संरक्षण गर्ने व्यक्तिसमेतलाई सम्बन्धित निकायबाट कडाभन्दा कडा कारबाही गर्न अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय समिति विज्ञप्तिमार्फत् जोगदार माग गर्दछ ।”

    यस्तो छ प्रेसविज्ञप्ति

    आइतबार, मङि्सर ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.