• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

विद्यालय खेल्ने सम्बन्धमा सरोकारवालासँग छलफल


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • पुष्कर भट्ट
    महेन्द्रनगर । लामो समयदेखि विश्व महामारीको रूपमा फैलिएका कोरोनाका कारणले देशमा लागेको लकडाउनपछि बन्द रहेका शेैक्षिक संस्थाहरू खोल्ने सम्बन्धमा भिमदत्त नगरपालिकाको शिक्षा शाखाले छलफल सम्पन्न गरेको छ।

    Advertisement

    नगर उपप्रमुख सुशीला चन्द्रको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, कार्यक्रमबारे जानकारी तथा सहजीकरण शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले गर्नुभयो ।

    कार्यक्रममा विभिन्न शिक्षक सङ्घ–सङ्गठनका प्रतिनिधि विद्यार्थी सङ्गठन नगर शिक्षा खास समिति, प्याब्सन, एनप्याब्सन, विद्यालयका प्रअ, सरोकारवालाहरूको उपस्थितिमा छलफल सम्पन्न भएको थियो ।

    कार्यक्रममा अखिल (छैठौं) का महासचिव महेशराज जोशीले अहिले देश लकडाउनपछिको अवस्था अलि सहज भए पनि जोखिम कम नभएको जिकिर गर्नुभयो र अहिलेको शिक्षामन्त्री शिक्षाप्रति गैरजिम्मेवार रहेको र गैरजिम्मेवार शिक्षा मन्त्रालयले शिक्षामा उन्नति नगर्ने बताउनुभयो।

    कार्यक्रममा नेपाल शिक्षक सङ्घका प्रदेश अध्यक्ष बिर्खबहादुर मल्लले विद्यालय खोल्नुपर्ने र विद्यालयको सम्पूर्ण जिम्मेवारी र समस्याको समाधान स्थानीय सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।

    अखिल नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष ओमप्रकाश जोशीले विद्यालय खोल्नुपर्ने र सुरक्षासम्बन्धी व्यवस्था नगरपालिकाले गर्नुपर्ने बताउनुभयो ।

    प्रअ पुष्प ओझाले भन्नुभयो– कक्षामा पिसिआर परीक्षण गराउने जिम्मेवारी नगरपालिकाले लिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अर्का प्रअ श्यामसिंह मौनीलगायतका शिक्षकहरु सहभातिा रहेको थियो ।

    विद्यालय सञ्चालन गर्न विद्यालयको अवस्थाको मूल्याङ्कन गरी सम्पूर्ण तारतम्य मिलाएर विद्यालय सञ्चालन मङ्सिर १० गते विद्यालयले विद्यालयको सम्भाव्य रूपरेखा नगरपालिका बुझाउनुपर्ने र नगरपालिकाले १५ गतेसम्म मूल्याङ्कन गरी सञ्चालन गर्न सकिने भन्ने जानकारी भिनपा शिक्षा साखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो । जोशीले विद्यालय यही महिनामा खोल्न सकिने जानकारी पनि दिनुभयो

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.