• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

वैदेशिक हस्तक्षेप डरलाग्दो गरी बढ्योः केसी (भिडियो)


  •   शनिबार, असोज ११, २०७६ मा प्रकाशित
  • डम्मरबहादुर कार्की, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा बाह्य शक्तिको हस्तक्षेप डरलाग्दो गरी बढेको बताउनुभएको छ ।

    शुक्रबार राजमोले बाराको सिमरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्षकेसीले नेपालको शासन सञ्चालन नेपालीले नै गरेपनि उनीहरु बाह्य शक्तिबाट प्रभावित हुने गरेको बताउनुभयो ।

    ‘तपाईंले सत्तामा बस्नेहरुलाई लवेदा सुरुवाल लगाएकै देख्नुहुन्छ । ढाकाटोपी लगाएकै देख्नुहुन्छ ।’ केसीले भन्नुभयो, तर, उनीहरुको काम भनेको बाह्य शक्तिले के भन्छ, त्यसको आदेश पालना गर्ने हो ।’

    आफ्नो ब्यक्तिगत स्वार्थका लागि विदेशीको निर्देशन र हस्तक्षेपसमेत स्विकार गर्ने प्रवृति बढ्दै गएकोमा केसीले चिन्ता ब्यक्त गर्नुभयो । राजनीति गर्नेले जनता र राष्ट्रका लागि भन्दा पनि आफू र आफ्ना सन्तानका लागि सम्पत्ति थुपार्ने गरेको उहाँले बताउनुभयो ।

    अध्यक्ष केसीले संघीयताको भारी बोक्नेहरुले यसलाई पार लगाउन सकिन्छ भनेर सोच्दै नसोचेको दाबी गर्नुभयो । बाह्य शक्तिका आडमा लागू भएको संघीयताले देश पार नलाग्ने केसीको भनाई थियो ।

    संघीयता लागू गरेपछि केही टाठाबाठालाई समाजवाद आएको उल्लेख गर्दै केसीले जनतालाई झन् बढी महंगी, भ्रष्टचार र कुशासनले घेरेको र राष्ट्रियतामाथि झन् खतरा उत्पनन हुँदै गएको बताउनुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

    राष्ट्रिय जनमोर्चा २ नं.प्रदेशका कोषाध्यक्ष शेर बहादुर कार्कीको सञ्चालन र उपाध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजमोका केन्द्रीय सचिव हिमलाल पुरी, सदस्य कर्ण थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष अखिल किशोर घिमिरे, नेकपा (मसाल)का बारा जिल्ला प्रवक्ता रमेश भट्टराई, राजमो पर्सा जिल्ला अध्यक्ष नेत्र पौडेल,राजमो रौतहटका सचिव नवराज पौडेल, तराई मधेश जनवादी मोर्चाका उपाध्यक्ष दिपक चौधरी, अखिल नेपाल महिला संघकी बारा जिल्ला अध्यक्ष सुमित्रा सापकोटा, तराई मधेश जनवादी मोर्चाका २ नं. प्रदेश संयोजक अक्षलाल शाह, रक्तिम साँस्कृतिक परिवारका अध्यक्ष जिवन भट्टराई, राजमो बारा अध्यक्ष बालकृष्ण आर्चाय, अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय सदस्य टिका थापा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हरि सापकोटा, राजमो रौतहटका शेख सलाउदिनलगायतले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य, जितपुर सिमरा नगर अध्यक्ष तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक धर्मानन्द सुवेदीले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रमको विच विचमा रक्तिम साँस्कृतिक परिवारद्वारा जनवादी गित तथा नित्य प्रस्तुत गरेका थिए ।

    राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध, महंगी र भ्रष्टाचार विरुद्ध पाँचवटा प्रदेशमा शुक्रबार जनसभा आयोजना गरेको हो । काठमाडौंमा आयोजित सभालाई राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, बुटवलमा उपाध्यक्ष दुर्गा पौडेल, धनगढीमा महासचिव जनकराज शर्मा र सुर्खेतमा केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गर्नुभएको थियो ।

    शनिबार, असोज ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.