• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रकाश थापाको ‘नेपाली राज्यसत्ताको चरित्र एक बहस’ प्रकाशित


  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापा मगरको तेस्रो कृति ‘नेपाली राज्यसत्ताको चरित्रः एक बहस’ हालै प्रकाशित भएको छ ।

    Advertisement

    सोह्र अध्यायमा बाँडिएको सो पुस्तकको पहिलो अध्यायमा राज्य र राज्यसत्तासम्बन्धी सैद्धान्तिक प्रस्थापनाबारे चर्चा गरिएको छ भने दोस्रो अध्यायमा समाज विकासको सामान्य प्रवृत्तिबारे उल्लेख गरिएको छ । त्यस्तै, तेस्रो अध्यायमा पुँजीवादी विकासका केही अन्तर्राष्ट्रिय सन्दर्भबारे, चौँथो अध्यायमा नेपाली राज्यसत्ता र छिमेकीको सन्दर्भबारे र पाँचौँ अध्यायमा नेपाली राज्यसत्ताको इतिहासबाट केही प्रसङ्ग उठाइएको छ ।

    अध्याय छ मा नेकपाको स्थापनाकालतिर नेपाली राज्यसत्ताको चरित्र अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चरित्र भएको विश्लेषणबारे चर्चा गरिएको छ । सातौँ अध्यायमा नेपाली समाजको चरित्र पुँजीवाद भएकोबारे तथा आठौँ अध्यायमा राज्यको चरित्र पुँजीवादभन्दा फरक रहेको धारणाबारे छलफल चलाइएको छ । नवौँ अध्यायमा भूमि, कृषि र बसाइँसराइबारे र दशौँ अध्यायमा औद्योगिक तथा वित्तीय क्षेत्रबारे परिचर्चा गरिएको छ ।

    अध्याय एघारमा नेपाली श्रमशक्तिको विदेश पलायनबारे, अध्याय बाह्रमा अर्थतन्त्रका अन्य क्षेत्रबारे, अध्याय तेह्रमा सामाजिक क्षेत्रको बारेमा तथा अध्याय चौधमा प्रभावशाली सामन्ती अवशेषबारे चर्चा गरिएको छ ।

    पन्ध्रौँ अध्यायमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवधारणाको पक्षमा तर्क प्रस्तुत गरिएको छ । अन्तिम सोह्रौँ अध्यायमा पुस्तकको सामान्य निस्कर्ष दिइएको छ ।

    रामबहादुर बुढाको भूमिका रहेको सो पुस्तक २४० पृष्ठको रहेको छ भने मूल्य २७५ रुपियाँ राखिएको छ । पुस्तकको प्रकाशक चन्द्रा श्रीस रहनुभएको छ ।

    प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य तथा प्रगतिशील लेखक संघका केन्द्रीय सचिव थापाका यसअघि ‘देशविहीनहरु (कथा संग्रह), ‘सहकारी सम्बन्धी सर्वहारा समझदारी’ कृति प्रकाशन हुनुका साथै पत्रपत्रिकामा सयभन्दा बढी फुटकर लेख रचनाहरु प्रकाशित छन् ।

    शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.