• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संयुक्त जनआन्दोनका शक्तिहरु मिल्नुको विकल्प छैनः महासचिव शर्मा


  •   शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरु खतरामा पर्दै गएकोले जनआन्दोलनका शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभएको छ ।

    राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै महासचिव शर्माले दोस्रो जनआन्दोलनका उपलब्धि खतरामा पर्दै गएकाले त्यसको रक्षाका लागि राजमोले संघर्षका कार्यक्रमहरु तय गरेको जानकारी पनि दिनुभयो ।

    पछिल्लो समयमा राजावादी तत्वहरु सल्बलाउन थालेको र राष्ट्रियतामाथि आँच आउन लागेको भन्दै महासचिव शर्माले राजनीतिक दलहरुलाई गम्भीरतापूर्वक अघि बढ्न आह्वान पनि गर्नुभयो । उहाँले सत्ता सञ्चाललाई जनताले लगातार खबरदारी नगर्ने हो भने देशको अस्तित्वमाथि नै कालो बादल मडारिन सक्ने चेतावनी पनि दिनुभयो ।

    सभामा विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाले आयोजना गरेका संघर्षका कार्यक्रमप्रति एक्यवद्धता जनाएका थिए।

    ‘राष्ट्रियता, गणतन्त्र र धर्म निरपेअक्षताको रक्षा गरौं’ भन्ने मुल नाराका साथ धनगढी चौराहबाट शुरु भएको जुलुस पार्क मोडमा पुगेर बिरोध सभामा परिणत भएको थियो। सभाको अध्यक्षता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चि प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले गर्नुभएको थियो भने संचालन केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष लोकेन्द्र लम्साल र स्वागत प्रदेश सचिव लक्षिराम आचार्यले गर्नु भएको थियो।

    सभामा बरिष्ठ बामपन्थि नेता रामचन्द्र भट्ट, ने कपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, तराई मधेश जनबादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेय, राजमो केन्द्रीय सदस्य कल्पना भण्डारी, राजमो केन्द्रीय सल्लाहकार शेरबहादुर बिक, समता समाजका महासचिव गोबिन्द बिक, जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खडक राना, युबक संघका केन्द्रीय सचिव प्रसान्त थापा, केन्द्रीय सदस्य धनिराम आचार्य, राजमो सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष केशवनाथ योगी, राजमो कंचनपुरका अध्यक्ष राम बहादुर कार्कि, उपाध्यक्ष मन्जु परियार, राजमो कैलालीका अध्यक्ष दयाराम संज्याल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य बाबुराम आचार्य,अखिल (छैठाैँ) का केन्द्रीय सदस्य उमेश कँडेल, र हेमराज भट्ट,  जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, मजदुर नेता जनक कुवँर, प्रगतिशिल पत्रकार संघका सुशील ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो ।

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.