• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, मङि्सर ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिनू ‘खुसी’ को स्मृतिदिवसमा स्मृतिग्रन्थ लोकार्पण

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

प्रेस स्वतन्त्रता संकुचन र पत्रकार पक्राउको विरोधमा देशव्यापी आन्दोलन

भारत तस्करी हुँदै गरेका १५ वटा राँगारभैँसी नियन्त्रणमा

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

एमाले–नेकपा चुनावी तालमेलको मुडमा

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

३८४ किलो नक्कली महसहित एक पक्राउ

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

लोकप्रिय समाचार

  • १. हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

  • २. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ३. राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

  • ४. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ५. भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

  • ६. अधुरा कृति : कथा विभिन्न

  • ७. हुम्लाका गाउँपालिका अध्यक्ष पक्राउ

  • ८. रसुवाका ६७ बाढीपीडित परिवारलाई राजमो र मूल प्रवाहद्वारा तेस्रो चरणको नगद राहत वितरण

  • ९. नेपाल–भारतबीच भएका आठ समझदारी

  • १०. भारत भ्रमणमा प्रधानमन्त्री शाहले राष्ट्रिय हितका विषय उठाउन नसकेको मसालको ठहर

एमाले–नेकपा चुनावी तालमेलको मुडमा


  •   बुधबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ, ९ मंसिर । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति देखिएको छ । दुवै पार्टीका शीर्ष नेताहरूले सार्वजनिक रूपमै तालमेल र सहकार्यको पक्षमा अभिव्यक्ति दिएका छन् तर त्यसको ठोस मोडालिटी भने तय भइसकेको छैन ।

    Advertisement

    एमाले महासचिव शंकर पोखरेलले स्थानीय आवश्यकताका आधारमा नेकपासँग चुनावी तालमेल गर्न सकिने बताएका छन् । त्यस्तै नेकपा संयोजक पुष्पकमल दाहाल ॅप्रचण्ड’ले पनि स्थानीय तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग मिलेर जाने नीतिगत निर्णय भइसकेको बताएका छन् ।

    तर दुवै पार्टीका नेताहरूले पार्टी कमिटीमा औपचारिक छलफल र तालमेलको विस्तृत खाका तयार नभएको स्पष्ट पारेका छन् । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य र नेकपाका प्रवक्ता प्रकाश ज्वालाले शीर्ष नेताबीच अनौपचारिक संवाद भए पनि औपचारिक सहमति नभएको बताएका छन् ।

    यसैबीच, निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका नेताहरूसँग गरेको छलफलमा स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । सबै दल निर्वाचन समयमै हुनुपर्नेमा सहमत देखिए पनि निर्वाचनको स्वरूपमा मतभेद छ ।
    प्रचण्डले संघीयता, गणतन्त्र र समावेशिताको रक्षाका लागि मधेस केन्द्रित दलसहितका शक्तिबीच मोर्चाबन्दीको सम्भावनाबारे पनि छलफल भइरहेको बताएका छन् ।

    यसरी एमाले र नेकपाबीच चुनावी तालमेल तथा वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बने पनि निर्वाचनको मिति, औपचारिक निर्णय र सिट बाँडफाँटको मोडालिटी अझै अनिश्चित छ ।

    बुधबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिनू ‘खुसी’ को स्मृतिदिवसमा स्मृतिग्रन्थ लोकार्पण
    गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा
    प्रेस स्वतन्त्रता संकुचन र पत्रकार पक्राउको विरोधमा देशव्यापी आन्दोलन
    भारत तस्करी हुँदै गरेका १५ वटा राँगारभैँसी नियन्त्रणमा
    घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

    • २.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ३.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ४.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ५.
      भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

    • ६.
      अधुरा कृति : कथा विभिन्न

    भर्खरै

    • १.
      बिनू ‘खुसी’ को स्मृतिदिवसमा स्मृतिग्रन्थ लोकार्पण

    • २.
      गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

    • ३.
      प्रेस स्वतन्त्रता संकुचन र पत्रकार पक्राउको विरोधमा देशव्यापी आन्दोलन

    • ४.
      भारत तस्करी हुँदै गरेका १५ वटा राँगारभैँसी नियन्त्रणमा

    • ५.
      घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

    • ६.
      एमाले–नेकपा चुनावी तालमेलको मुडमा

    • ७.
      नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

    • ८.
      ३८४ किलो नक्कली महसहित एक पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.