• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर

जुवातास खेल्ने १६ जना पक्राउ

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली

कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी

प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

  • ३. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ४. राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

  • ७. अधुरा कृति : कथा विभिन्न

  • ८. टोपबहादुर एमाले भेलामा

  • ९. हुम्लाका गाउँपालिका अध्यक्ष पक्राउ

  • १०. रसुवाका ६७ बाढीपीडित परिवारलाई राजमो र मूल प्रवाहद्वारा तेस्रो चरणको नगद राहत वितरण

प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌


  •   मङ्गलबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गरेको भारतको औपचारिक भ्रमणका क्रममा विगतका प्रधानमन्त्रीहरूले अपनाउँदै आएको परम्परा तोडेका छन् ।

    Advertisement

    मंसिर ६ र ७ गते भएको छोटो भ्रमणका क्रममा प्रधानमन्त्री शाह नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेनन् । उनले दूतावासले आयोजना गर्ने परम्परागत स्वागत समारोह (रिसेप्सन) मा सहभागिता जनाउनुका साथै भारतमा रहेका प्रवासी नेपालीहरूसँग पनि प्रत्यक्ष भेटघाट गरेनन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण मुख्य कार्यसूची र भारतीय प्रधानमन्त्रीसँगको वार्तामा केन्द्रित रहेकाले दूतावास भ्रमण तथा स्वागत समारोह नराखिएको हो ।

    प्रधानमन्त्रीसँग भेट्न समय नपाएपछि भारतस्थित चार नेपाली संगठनले संयुक्त रूपमा सातबुँदे ज्ञापनपत्र सार्वजनिक गरेका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली समाज भारत, प्रवासी नेपाली संघ भारत र जनसम्पर्क समिति भारतले आधार कार्ड, दोहोरो नागरिकता तथा सन् १९५० को सन्धि कार्यान्वयनलगायतका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

    यसअघि भारत भ्रमणमा जाने अधिकांश नेपाली प्रधानमन्त्रीले नेपाली दूतावास पुगेर स्वागत समारोहमा सहभागी हुने र प्रवासी नेपालीका समस्या सुन्ने परम्परा रहँदै आएको थियो। प्रधानमन्त्री शाहको यस पटकको भ्रमण भने औपचारिक कार्यसूचीमा मात्र सीमित भएको छ ।

    मङ्गलबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर
    जुवातास खेल्ने १६ जना पक्राउ
    काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
    कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली
    कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी
    हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      हैदराबादबाट करिब ३० लाख भारतीय रुपैयाँ लिएर नेपाली दम्पती सम्पर्कविहीन

    • ३.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ४.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      भारतस्थित चार नेपाली संगठनद्वारा नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत

    भर्खरै

    • १.
      गोरखाका बुढीगण्डकी बाढीपीडितलाई राजमो र मूल प्रवाहले बाँड्यो सिलिन्डर

    • २.
      जुवातास खेल्ने १६ जना पक्राउ

    • ३.
      काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

    • ४.
      कामरेड शक्तिलम्सालप्रति सादर श्रद्धाञ्जली

    • ५.
      कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी

    • ६.
      प्रधानमन्त्री बालेनको भारत भ्रमण : दूतावास र प्रवासी नेपालीसँग भेटघाट गरेनन्‌

    • ७.
      हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

    • ८.
      चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.