• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

हटाइए कार्की, नयाँ आइजिपीमा मनोज केसी

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • १०. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न


  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
  • दाङ । अखिल नेपाल शिक्षक सङ्घ दाङको नवौँ जिल्ला परिषद् सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सचिव भानु जिएमको प्रमुख आतिथ्यमा २०८३ कात्तिक १८ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    सङ्घका जिल्ला अध्यक्ष ठाकुरप्रसाद खनालको अध्यक्षता अघि बढेको परिषद्मा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सल्लाहकार लालबहादुर भण्डारी, शिक्षक सङ्घका केन्द्रीय सदस्य रुमालप्रसाद बसेल, पूर्व केन्द्रीय सदस्य कपिलदेव खनाल, केन्द्रीय प्रतिनिधि विप्लव अधिकारी, प्रगतिशील पत्रकार सङ्घका सचिवालय सदस्य तथा दाङका अध्यक्ष महेश रिजाल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य  पूर्णिमा आचार्य, सम्मानित मधु पण्डित, राजिमो लमहीका अध्यक्ष वासुदेव भट्टराई र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का विष्ण्ॉ भुसालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    परिषद्ले साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गर्दै यही २०८३ मङ्सिरमा शिक्षा ऐन र संशोधन हुन लागेको एघारौँ शिक्षा नियमावलीलाई शन्दर्भ पारेर जिल्लास्तरीय अन्तरक्रिया आयोजना गर्ने, वैशाखमा सङ्घको मुखपत्र ‘शिक्षा’ प्रकाशन गर्नेलगायतका वार्षिक कार्यक्रम पारित गरेको छ ।

    निवृत्त शिक्षक तुल्सीप्रसाद भण्डारी र प्राथमिक तहको  प्रथम श्रेणीमा बढुवा हुनुभएकी मधु पण्डितलाई सम्मान गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष तुल्सी भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव रामकृष्ण पौडेलले गर्नुभएको थियो ।

    बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह
    अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
    इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने
    ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन
    डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली
    दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

    • २.
      सरोकारवाला पक्षसितको सहमतिमा प्रेस काउन्सिल ऐन संशोधन गर्न महासङ्घको आग्रह

    • ३.
      अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

    • ४.
      इरानका सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने

    • ५.
      ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सम्झौता अनुमोदन

    • ६.
      डा केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ताटोली

    • ७.
      दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

    • ८.
      समुद्री बारुदी धरापमा चार तेल ट्याङ्कर ध्वस्त भएको इरानको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.