• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मानव समाजको विकास

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

बाढीपीडित पदक विजेता रेजिनलाई एनटिएको सहयोग


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) ले बाढीपीडित तेक्वान्दोका साग पदक विजेता रेजिन रिमाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

    Advertisement

    २०८३ असोज ३० गते शुक्रवार कागेश्वरी मनोहरा नगरपालिकाको डाँछीस्थित एनटीएको हलमा आयोजित एक कार्यक्रममाझ सो सहयोग प्रदान गरिएको हो ।

    राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो सङ्घ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले रेजिनलाई दुई लाख एक हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

    एनटिएका अध्यक्ष तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले रेजिनलाई सहयोग गर्न पहल गरेका थिए । अध्यक्ष खड्काले तेक्वान्दोकर्मी, शुभचिन्तकलगायतबाट सहयोग सङ्कलन भएको जानकारी दिए ।

    सिन फुले ४० हजार, जेम्सले सात हजार, सोलेहिन, नन्दा बस्याल, अन्जन कुइकेल र डा. रमेश ढकालले समान १०–१० हजार, अमरचन्द्र बोहराले पाँच हजार एक सय, मनोज थापाले दुई हजार पाँच सय, सहदेव थापाले तीन हजार, कृषन चौधरीले १५ हजार, राजकुमार थापाले दुई हजार दुई सय २२, सुवासचन्द्र गौतमले तीन हजार एक सय, श्याम थापाले दुई हजार तथा प्याट्रिक, पेशल राई, घनश्याम कार्की, मुकुन्द गजुरेल, भीम तुम्बापो, युमा र गङ्गाराम बस्नेतले समान पाँच/पाँच हजार रुपियाँ सहयोग उपलब्ध गराएको अध्यक्ष खड्काले बताए ।

    सङ्कलित सहयोगमा अपुग रकम अध्यक्ष खड्का र गणेशबहादुर खड्काले थपेर रेजिनलाई दुई लाख एक हजार सहयोग प्रदान गरिएको थियो ।

    गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रेजिनको नुवाकोट जिल्लाको विदुर नगरपालिका–७ स्थित त्रिशूलीमा रहेको नयाँ र पुरानो गरी दुइटा घर बगाएको थियो । नयाँ घर बनाउन बैङ्क र विभिन्न संस्थाबाट करिब ४५ लाख ऋण लिएको रेजिनले बताए ।

    अध्यक्ष खड्का खेल क्षेत्रसँगै सामाजिक सेवामा निरन्तर सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्प, कोभिड महामारी, आर्थिक कारणले समस्यामा परेकालाई विभिन्न समयमा अशोकले सक्दो सहयोग गर्दै आएका छन् ।

    अध्यक्ष खड्काले सहयोगी सबैलाई धन्यवाद दिदै मर्कामा परेका खेलाडीलाई आफ्नोतर्फबाट सानो प्रयास भएको बताए ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश
    ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित
    सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’
    पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि
    गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००
    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      मानव समाजको विकास

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    • ३.
      ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

    • ४.
      सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

    • ५.
      पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

    • ६.
      गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

    • ७.
      नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    • ८.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.