सन्धिखर्क नगरपालिका–८, गाजरी निवासी खड्कबहादुर सुनारकी छोरी निर्मला सुनार (गीता सुनार), वर्ष ४१, गत १ जुन २०२६ देखि भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीबाट सम्पर्कविहीन भएकी छन्।
Advertisement
उनीलाई एक प्लेसमेन्ट एजेन्सीले भारतको उत्तर प्रदेशस्थित नोएडामा घरको कामका लागि रोजगारी मिलाइदिएको थियो। तर, गत १ जुन २०२६ देखि उनी परिवारको सम्पर्कमा आएकी छैनन्।
निजलाई कसैले फेला पार्नुभएमा उनका भाइ बुद्धिसागर सुनार (नेपाल) को मोबाइल नम्बर ९८४४७८११४६ वा ९८४७१०८०१२, चन्द्र सुनार (दिल्ली) को मोबाइल नम्बर ९५८२७४५६९६ मा सम्पर्क गरी जानकारी गराइदिनुहुन वा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा खबर गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ।





