• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल

रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ

राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

गजल

भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

  • ७. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ८. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ९. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
  • रामपुर, हिमाचल प्रदेश । भारतको हिमाचल प्रदेशस्थित रामपुरको कुमारसेनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन गरिएको छ। २८ अगस्त २०२६ मा सम्पन्न एरिया स्तरीय भेलाले शुक्रबहादुरको अध्यक्षतामा १५ सदस्यीय कुमारसेन एरिया समिति गठन गरेको हो।

    Advertisement

    भेलामा मूल प्रवाह हिमाचल राज्य समितिका कोषाध्यक्ष तथा रामपुर नगर अध्यक्ष सिताराम बुढाले मूल प्रवाहको विधान, संगठनको उद्देश्य तथा भारतमा मूल प्रवाहको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो। त्यसपछि भेलाले नयाँ एरिया समिति गठन गरेको हो।

    नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रेमबहादुर बुढाथोकी, सचिवमा गोपाल थापा, सहसचिवमा दीपा थापा र कोषाध्यक्षमा प्रीति थापा चयन हुनुभएको छ।

    त्यसैगरी, सदस्यहरूमा रामु थापा, रमेश थापा, गीता थापा र कल्पना ओली रहनुभएको छ। वैकल्पिक सदस्यहरूमा पार्वती, पार्वती पन्थ र दीपक घर्ती चयन हुनुभएको छ।

    त्यस्तै, सल्लाहकारहरूमा उमेश गुरुङ, गंगा थापा र पारु थापा रहनुभएको छ।

    नवनिर्वाचित समितिले कुमारसेन क्षेत्रमा रहेका नेपालीहरूको हकहित, संगठनात्मक एकता तथा सामाजिक समस्याका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    भेला शुक्रबहादुरको अध्यक्षता तथा गोपाल थापाको सञ्चालनमा सम्पन्न भएको रामपुर नगर अध्यक्ष सिताराम बुढाले जानकारी दिनुभएको छ।

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल
    रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ
    राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक
    राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै
    रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने
    संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    भर्खरै

    • १.
      रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल

    • २.
      रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ

    • ३.
      राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

    • ४.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    • ५.
      रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

    • ६.
      संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

    • ७.
      गजल

    • ८.
      भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.