• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

‘ट्रयाक्टर’ले किचेर मृत्यु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

तीज गीत : देश बचाउने चाहना

भिवाडीमा मूल प्रवाहले गर्‍यो फूलमायाँको अन्त्येष्टि

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

मूल प्रवाहले गर्‍यो मदनलाल विक र अमृता विकलाई स्वदेश विदाई


  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
  • भिवानी, (हरियाणा) भदौ ७ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिका सदस्य मदनलाल बिक तथा महिला नगर विभागकी सदस्य अमृता बिकलाई स्वदेश विदाई गरिएको छ । उहाँले नोकरीबाट अवकाश प्राप्त गरी स्थायी रूपमा स्वदेशमै बसोबास गर्ने भएकाले संगठनले विदाई गरेको हो ।

    Advertisement

    नगर समितिका अध्यक्ष डिलबहादुर भट्टराईको अध्यक्षता तथा मनिराम अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सर्वप्रथम सहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव तथा क्षेत्रीय समितिका अध्यक्ष शालिकराम आचार्यले देशको वर्तमान राजनीतिक अवस्था, प्रवासमा नेपाली मजदुरहरूले भोग्नुपरेका समस्या तथा एकता समाजका कार्यकर्ताको दायित्व र जिम्मेवारीबारे मन्तव्य राख्नुभएको थियो ।

    अवकाशपछि पनि मदनलाल बिक र अमृता बिकले स्वदेशमा राष्ट्रिय जनमोर्चाले अन्याय, अत्याचार, विभेद र राष्ट्रघातविरुद्ध सञ्चालन गरिरहेको आन्दोलनमा सक्रिय रूपमा सहभागी भई आन्दोलनलाई थप सशक्त बनाउन निरन्तर योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो ।

    कार्यक्रममा महिला नगर विभाग संयोजक उर्मिला कोपिला, रामनगर टोल समितिका गोपाल सुनार, विकासनगर टोल समितिका श्याम बिक, नगर समितिका जमानसिंह बिक, प्रकाश केसी, मानबहादुर रायमाझी र रमेश जिसी, केन्द्रीय समता विभागका सदस्य मोहनसिंह बिक, नगर समितिकी सदस्य अमृता बिक, अखिल नेपाल महिला संघ सैनामैना नगर समितिकी कोषाध्यक्ष मिना भट्टराई, राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिका–१५ की सदस्य बसन्ता आचार्य, राष्ट्रिय जनमोर्चा बाणगंगा नगर समितिकी सदस्य सावित्रा अधिकारी, नगर समितिका संस्थापक सदस्य वी.वी. कोपिला तथा नगर समितिकी सदस्य राधा बिकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि शालिकराम आचार्यले अवकाश प्राप्त दुवैजनालाई दोसल्ला ओढाई, अबिर र फूलमालाले सम्मान गर्दै हार्दिक बिदाइ गर्नुभएको थियो ।

    सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ
    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
    टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
    हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
    ‘ट्रयाक्टर’ले किचेर मृत्यु
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

    • २.
      ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    • ३.
      टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

    • ४.
      हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

    • ५.
      ‘ट्रयाक्टर’ले किचेर मृत्यु

    • ६.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ७.
      आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    • ८.
      तीज गीत : देश बचाउने चाहना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.