• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मूल प्रवाहका केन्द्रीय सदस्य श्याम तरामु मातृशोकमा

मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

अलास्कामा अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना, आठ जनाको मृत्यु

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

निउरे समाज जापानले पनि तीज मनाउने

विद्यालय शिक्षा ऐनमा समावेश गर्न शिक्षक सङ्घले दिएका १७ बुँदे सुझावमा के छन् ?

सडक दुर्घटनामा मृत्यु भएकी महिलाको शव बुझ्ने सहमति

ताराखोला समाज जापानको पहिलो वार्षिक साधारणसभा सम्पन्न

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ३. स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

  • ४. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ५. मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

  • ६. महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

  • ७. कङ्ग्रेस इतर पक्षको धर्मसम्बन्धी विचारको अभिप्राय हिन्दु राष्ट्र : मसाल

  • ८. मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

  • ९. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • १०. नेकपाले छान्यो ४ मन्त्री

मूल प्रवाहका केन्द्रीय सदस्य श्याम तरामु मातृशोकमा

  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
  • गुल्मी, भदौ ५ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य–पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष श्याम तरामु मातृशोकमा पर्नुभएको छ । तरामुकी ममतामयी आमा मनीकला तरामुको २०८३ भाद्र ५ गते निधन भएको हो ।

    Advertisement

    ८१ वर्षिय मनीकलाको गुल्मी सत्यवती गाउँपालिका–२, खातुङ्गस्थित आफ्‌नै निवासमा निधन भएको हो ।

    उहाँको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

    समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत
    अलास्कामा अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना, आठ जनाको मृत्यु
    ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत
    निउरे समाज जापानले पनि तीज मनाउने
    विद्यालय शिक्षा ऐनमा समावेश गर्न शिक्षक सङ्घले दिएका १७ बुँदे सुझावमा के छन् ?
    सडक दुर्घटनामा मृत्यु भएकी महिलाको शव बुझ्ने सहमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    • ३.
      स्वदेश र प्रवासका प्रशिक्षण सैद्धान्तिक रूपमा एउटै हुन्छन् : विक (भिडियोसहित)

    • ४.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ५.
      मूल प्रवाहले गर्‍यो वीरबहादुर बिकलाई स्वदेश विदाइ

    • ६.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    भर्खरै

    • १.
      मूल प्रवाहका केन्द्रीय सदस्य श्याम तरामु मातृशोकमा

    • २.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ३.
      अलास्कामा अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना, आठ जनाको मृत्यु

    • ४.
      ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    • ५.
      निउरे समाज जापानले पनि तीज मनाउने

    • ६.
      विद्यालय शिक्षा ऐनमा समावेश गर्न शिक्षक सङ्घले दिएका १७ बुँदे सुझावमा के छन् ?

    • ७.
      सडक दुर्घटनामा मृत्यु भएकी महिलाको शव बुझ्ने सहमति

    • ८.
      ताराखोला समाज जापानको पहिलो वार्षिक साधारणसभा सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.