नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नयाँ दिल्ली नगर समिति सदस्य सालिकराम पौडेलज्यूकी ममतामयी आमा श्रीमती जुक्ति जैसी (पौडेल) को यही २०८३ श्रावण २८ गते, ९४ वर्षको उमेरमा दुःखद निधन भएको खबरले हामी अत्यन्त मर्माहत छौँ।
Advertisement
यस दुःखद घडीमा मृतक जुक्ति जैसी (पौडेल)प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
नयाँ दिल्ली नगर समिति

