• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, भदौ ०२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट

संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा

मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित

श्रीलङ्कामा न्यायिक सुधार विवादमा

जापानी राजदूतलाई रुसी स्पष्टीकरण

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ६. मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

  • ७. कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ८. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • ९. सर्पले डसेर महिलाको मृत्यु

  • १०. महिला संघकी महासचिव शकुन्तला रानाको निधन

‘भ्वाइस किड्स’को उपाधि सुवासना खड्कालाई


  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन–५ को उपाधि सुवासना खड्काले जितेकी छन्।

    Advertisement

    शनिबार आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता घोषित भएकी हुन्। उपाधिसँगै उनले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्।

    शोमा पहिलोपटक कोच बनेका वाङ्देन शेर्पाले उपाधि जितेपछि आफूलाई सपनाजस्तो महसुस भएको बताए।

    फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका, टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन तथा टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनालले फिनालेमा प्रतिस्पर्धा गरेका थिए।

    कार्यक्रममा चाँडै ‘द भ्वाइस अफ नेपाल’को आठौँ सिजनसमेत प्रसारण हुने जानकारी गराइएको छ।

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट
    संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा
    बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति
    त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा
    कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित
    श्रीलङ्कामा न्यायिक सुधार विवादमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    • ६.
      मूल प्रवाहद्वारा शकुन्तला रानाको श्रद्धाञ्जली सभा सम्पन्न

    भर्खरै

    • १.
      रास्वपाभित्र संगठन, मन्त्री र सांसदबीच समन्वयको संकट

    • २.
      संसद्‌मा ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि हङ्गामा

    • ३.
      बागमतीमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति

    • ४.
      त्रिवि प्रश्नपत्र लिक प्रकरणमा सात जनाविरुद्ध मुद्दा

    • ५.
      मसालका शिक्षकले सरल भाषामा प्रशिक्षण दिनुहुन्छ : बराल (भिडियोसहित)

    • ६.
      कांग्रेस महाधिवेशनमा अन्योल, वडा अधिवेशन अनिश्चित

    • ७.
      श्रीलङ्कामा न्यायिक सुधार विवादमा

    • ८.
      जापानी राजदूतलाई रुसी स्पष्टीकरण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.