• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मानव समाजको विकास

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

२०औँ एशियाडमा ई–स्पोर्ट्स सहभागिता विवाद : समयमै समन्वय नहुँदा खेलाडी छुटेको राखेपको दाबी


  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २७ । जापानमा आगामी असोज ३ गतेदेखि हुने २०औँ एशियाली खेलकुदमा नेपाली ई–स्पोर्ट्स खेलाडी सहभागी हुन नपाएको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो धारणा सार्वजनिक गरेको छ।

    Advertisement

    राखेपका अनुसार नेपाल ओलम्पिक कमिटीमार्फत पठाइएको प्रारम्भिक नामावलीमा परिषद्मा दर्ता रहेको ई–स्पोर्ट्स संघ, नेपालको समन्वयमा खेलाडीको नाम समावेश गरिएको थियो। पछि ई–स्पोर्ट्स गतिविधिमा संलग्न अर्को संस्था नेपाल ई–स्पोर्ट्स संघबारे जानकारी पाएपछि परिषद्ले आवश्यक समन्वयका लागि पत्राचार गरे पनि तोकिएको समयभित्र उक्त संस्था सम्पर्कमा नआएको राखेपको दाबी छ।

    आयोजकले तोकेको समयसीमाभित्र अन्तिम नामावली पठाउनुपर्ने भएकाले सम्बन्धित संघको सिफारिसमा १२ खेलाडीसहित १५ सदस्यीय टोलीको सहभागिताका लागि सिफारिस गरिएको राखेपले जनाएको छ। तर, परिषद्मा दर्ता रहेको ई–स्पोर्ट्स संघ, नेपालले आफ्ना सिफारिस गरिएका खेलाडी छनोट नभएको जनाउँदै प्रतियोगितामा ई–स्पोर्ट्सको सहभागिता नहुने पत्र पठाएपछि सहभागिता रद्द गरिएको राखेपको भनाइ छ।

    समयसीमा सकिएपछि नेपाल ई–स्पोर्ट्स संघले आफ्ना खेलाडी छनोट भएको दाबी गर्दै सहभागिताको माग गरेको भए पनि प्रारम्भिक नामावलीमै समावेश नभएका खेलाडीलाई अन्तिम चरणमा सहभागी गराउन नसकिने राखेपले स्पष्ट पारेको छ।

    राखेपले समयमै समन्वय नगर्ने र समयसीमा सकिएपछि मात्र सहभागिताको दाबी गर्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको जनाएको छ। साथै, ई–स्पोर्ट्स खेलाडी सहभागी हुन नसकेको विषय प्रक्रिया, सम्बन्धित संघको सिफारिस र तोकिएको समयसीमासँग प्रत्यक्ष रूपमा जोडिएको स्पष्ट गर्दै एकपक्षीय रूपमा सार्वजनिक भएका समाचारप्रति असहमति जनाएको छ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश
    ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित
    सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’
    पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि
    गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००
    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      मानव समाजको विकास

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    • ३.
      ‘बेल्ट एन्ड रोड’ यू–१९ क्रिकेटमा नेपालको जित

    • ४.
      सभापति लामिछानेको स्वीकारोक्ति : ‘एउटा चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ’

    • ५.
      पत्रकार महासङ्घको चरणबद्ध आन्दोलन छठपछि

    • ६.
      गृहमन्त्री गुरुङकै गाउँपालिकामा नुन ढुवानी खर्च रु. १०० मूल्य प्रतिकिलो रु. २००

    • ७.
      नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    • ८.
      सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.