• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

इबोलाले बढायो गर्भवतीको जोखिम

बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

नारायणगढ–मुग्लिन सडक सञ्चालन

गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ४. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ५. राज्यसत्ता

  • ६. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ७. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ८. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

  • ९. ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

  • १०. जस्तै अप्ठ्यारोमा पनि देश र जनताको पक्षमा काम गर्ने पार्टी मसाल हो

बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ ।

    Advertisement

    भारतको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति समितिको आयोजनामा प्रगतिशील तिजको तयारी भेला सम्पन्न भएको छ ।

    सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवम् नगर संयोजक कमला पाण्डे, क्षेत्रीय सदस्य रामप्रसाद शर्मा र क्षेत्रीय महिला सदस्य सविता खनालको विशेष आतिथ्यमा अगस्त २, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा नगर समितिका रामकुमार रसाइली, मनिषा भुल, सुना थापा, उषा बिसी, बखत सलामीमगर, मीरा भुल, लोकबहादुर पाण्डे र धौले भुललगायतको आतिथ्य रहेको थियो ।

    नगर समितिका अध्यक्ष विशाल अधिकारीको अध्यक्षता तथा राजु बिसीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    नेपाली नारीको चाड तिजलाई प्रवासमा प्रगतिशील कला, संस्कृति र परम्परासहित उल्लासमय वातावरणमा मूल प्रवाहको ब्यानरमुनि मनाउन सो भेला आयोजना गरिएएको आयोजकले जनाएको छ ।

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु
    इबोलाले बढायो गर्भवतीको जोखिम
    सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ
    माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै
    आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
    चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ४.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ५.
      राज्यसत्ता

    • ६.
      १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

    भर्खरै

    • १.
      अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु

    • २.
      इबोलाले बढायो गर्भवतीको जोखिम

    • ३.
      बिकानेरमा मूल प्रवाहको तिज तयारी भेला

    • ४.
      सरकारले माथिल्लो तहका कर्मचारीलाई रिझाउने नीति लिएको छ

    • ५.
      माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै

    • ६.
      आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

    • ७.
      चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

    • ८.
      नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.