• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

संघीयताको औचित्यमाथि फेरि प्रश्न

गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ४. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ५. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ६. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ७. राज्यसत्ता

  • ८. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ९. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • १०. सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

‘स्रष्टाका आँखामा प्युठान’ विमोचनसँगै प्रगतिवादी साहित्यकार सिंह सम्मानित


  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । ‘स्रष्टाका आँखामा प्युठान’ संस्मरणमूलक कृति विमोचनसँगै प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई सम्मान गरिएको छ ।

    Advertisement

    २०८३ साउन १६ गते शनिबार बागबजारमा आयोजित एक औपचारिक कार्यक्रममाझ सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथिसमेत रहनुभएको साहित्यकार सिंहलाई विशिष्ट अतिथि स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीले सम्मानित गर्नुभएपछि सम्मानित प्रतिभा सिंहले सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता ओखरकोट पर्यटन तथा ग्रामीण विकास सेवा समिति प्युठानकी संस्थापक अध्यक्ष दुर्गा पौडेलले गर्नुभएको थियो ।

    पदयात्राकै महासचिव गङ्गाप्रसाद भेटवालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई प्रतीक घिमिरेले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कावा अध्यक्ष रश्मिराज नेपाली, लुम्बिनी प्रदेशका सांसद तारा थापा, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे, साहित्यकारहरू हुकुमबहादुर जिसी र माधव श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।

    कार्यक्रममा पुस्तकको विमोचन अतिथिहरूले संयुक्त रूपमा गर्नुभएको थियो ।

    प्रस्तुत कृतिमाथि सोही पुस्तकका सम्पादक डा. बालचन्द मिश्रले चर्चा गर्नुभएको थियो भने सम्मानित प्रतिभा सिंहको बारेमा वासुदेव पोखरेलले चर्चा गर्नुभएको थियो ।

    पदयात्राका उपाध्यक्ष विमल अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा शान्ति सापकोटाले कविता वाचन गर्नुभएको थियो ।
    उता, प्युठानमा आजै बिहान उपर्युक्त कृतिको विमोचन भइसकेको छ ।

    स्रष्टा पदयात्राले २०८२ जेठ महिनामा सम्पन्न गरेको चौरानब्बेऔँ पदयात्रामा सहभागी २८ मध्ये २७ जनाको संस्मरणमूलक कृतिलाई ओखरकोट पर्यटन समितिले प्रकाशन गरेको हो ।

    शनिबार, साउन १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव
    मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल
    जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै
    संघीयताको औचित्यमाथि फेरि प्रश्न
    गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि
    विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ५.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ६.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    भर्खरै

    • १.
      सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

    • २.
      मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

    • ३.
      जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

    • ४.
      संघीयताको औचित्यमाथि फेरि प्रश्न

    • ५.
      गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

    • ६.
      विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    • ७.
      गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

    • ८.
      रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.