• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजकोटमा मूल प्रवाहको नगर समिति गठन


  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित
  • राजकोट (भारत),  जुलाई २७। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत राजकोट महानगरमा नगर संगठन समिति गठन गरिएको छ। पश्चिम भारत क्षेत्रभित्र सबैभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको राजकोटमा आइतबार (२६ जुलाई २०२६) सम्पन्न सामान्य भेलाले २९ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

    Advertisement

    दुर्गेश बिकको सञ्चालन, प्रेमबहादुर बिकको अध्यक्षता तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव एवं पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा दिनेश विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

    भेलाले प्रेमबहादुर बिकको अध्यक्षतामा १९ पूर्ण सदस्य, ३ वैकल्पिक सदस्य र ५ सल्लाहकार सदस्यसहित २९ सदस्यीय नगर संगठन समिति गठन गरेको छ।

    नवनिर्वाचित समितिको अध्यक्षमा प्रेमबहादुर बिक, उपाध्यक्षमा सागर सिंह, सचिवमा दुर्गेश बिक, सहसचिवमा गोविन्द बिक तथा कोषाध्यक्षमा दिनेश विश्वकर्मा चयन हुनुभएको छ।

    त्यसैगरी सदस्यहरूमा तुल्सी बिक, चन्द्रेश बिक, उमेश बिक, रवि खत्री, उमाशंकर पुन, प्रकाश सोनी, शेरबहादुर बिक, मोहन थापा, प्रेम बिक, नन्दलाल बिक, करण बिक, चन्द्र लोहार, सुरेश सुनार र दीपेन्द्र बिक चयन हुनुभएको छ।

    वैकल्पिक सदस्यहरूमा कमल बिक, अम्मर बिक र देवसिंह ठकुरी चयन हुनुभएको छ भने सल्लाहकार सदस्यहरूमा रेशम खड्का, भरत बिक, दलबहादुर बिक, रेशम बिक र कृष्ण बिक रहनुभएको छ।

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बेदबहादुर कार्कीले भारतमा कार्यरत नेपाली श्रमिकहरूलाई संगठित गर्दै श्रमिक अधिकार, सामाजिक एकता तथा राष्ट्रिय हितका पक्षमा सक्रिय भूमिका निर्वाह गर्न नवगठित समितिले प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

    नवनिर्मित समितिले राजकोट क्षेत्रमा रहेका नेपाली समुदायबीच एकता, सहयोग र संगठनको विस्तार गर्दै श्रमिकका हक–अधिकारको संरक्षण तथा सामाजिक गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

    सोमबार, साउन ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.