• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

करनालमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु, पहिचान खुल्न सकेन

"हिमाचल प्रदेशबाट नेपाल फर्किने क्रममा पिकअपको ठक्कर; मृतक सुदूरपश्चिमका हुन सक्ने अनुमान, परिवारको खोजी जारी "

  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • भारत । भारतको हिमाचल प्रदेशबाट नेपाल फर्किने क्रममा हरियाणाको करनालमा भएको सडक दुर्घटनामा एक नेपाली नागरिकको मृत्यु भएको छ। शनिबार (जुलाई ११, २०२६) भएको उक्त दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको हालसम्म आधिकारिक रूपमा पहिचान खुल्न सकेको छैन।

    Advertisement

    प्राप्त जानकारीअनुसार हिमाचल प्रदेशको गुम्बाबाट नेपालतर्फ आउँदै गरेको HP01S-3007 नम्बरको गाडी करनाल क्षेत्रमा प्राविधिक समस्या आएपछि सडक किनारमा रोकिएको थियो। सोही क्रममा गाडीमा सवार ती व्यक्ति सडकपारि गएका थिए। केही समयपछि पुनः गाडीतर्फ फर्किने क्रममा सडक काट्दै गर्दा तीव्र गतिमा आएको एक पिकअप गाडीले उनलाई ठक्कर दिएको थियो।

    ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

    हरियाणाको शाहबादस्थित निलकण्ठ ढाबाका सञ्चालक माधवजीका अनुसार मृतक नेपालको सुदूरपश्चिम प्रदेशका हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, उनको आधिकारिक परिचय अझै खुल्न नसकेको र पहिचानका लागि आवश्यक प्रयास जारी रहेको जनाइएको छ।

    मृतकको पहिचान गरी परिवारसम्म दुःखद खबर पुर्‍याउने उद्देश्यले सम्बन्धित सबैमा सहयोगको अपिल गरिएको छ। तस्वीरमा देखिएका व्यक्तिलाई चिन्ने वा उहाँका परिवारजनबारे जानकारी हुने जो–कोहीले तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

    सम्पर्क नम्बर:

    माधवजी (निलकण्ठ ढाबा): +९१ ९३०६२ ४७१८०, +९१ ९७२८४ ५८९६४

    खिमराज चालिसे (सञ्चारकर्मी): +९१ ८९६८५ ०३०५०

    मृतकका परिवारजनसम्म समयमै सूचना पुग्न सहयोग पुगोस् भन्ने उद्देश्यले यो समाचारलाई सकेसम्म बढीभन्दा बढी साझा (सेयर) गरिदिन सबैमा हार्दिक अनुरोध गरिएको छ।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.