• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

मूल प्रवाहद्वारा क्यान्सरपीडित महरालाई आर्थिक सहयोग


  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे,

    Advertisement

    चण्डीगढ,  जुन २८ । भारतको हिमाचल प्रदेशस्थित सिमलामा क्यान्सर रोगसँग संघर्षरत बलदेव महरालाई मूल प्रवाह चण्डीगढले आर्थिक सहयोग प्रदान गरेको छ।

    रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका–४ का स्थायी बासिन्दा ४० वर्षीय महरा आर्थिक रूपमा विपन्न छन्। उनको आर्थिक अवस्था कमजोर रहेको तथा क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेको जानकारी पाएपछि मूल प्रवाह चण्डीगढका नेता तथा कार्यकर्ताहरूले उनको उपचार र जीवनरक्षाका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरेका हुन्।

    उक्त अभियानअन्तर्गत मानबहादुर केसीले भारु १,०००, थमन थापाले १,०००, सीमा खड्काले १,०००, लीला विकले ५००, रामप्रसाद शर्माले ५००, निशा सोनीले ५००, जुना चालिसेले ५००, सरस्वता भुसालले ५००, विष्णु अर्यालले ५००, तीर्था भुसालले ५००, तारा ज्ञवालीले ५००, सुनिता सुनारले ५००, मीना बन्जाडेले ५००, देवी थापाले ५००, लक्ष्मी अधिकारीले ३००, इन्दिरा पौडेलले २०० र सोबिता चौहानले २०० रुपैयाँ सहयोग गरेका छन्। यसरी सङ्कलन भएको कुल भारु ९,२०० (नेपाली रुपैयाँ १४,७२०), मोहन बुढा ५००, साबीत्रा कुवर ५००, सीता खड्का ५०० श्रीजना ओली ५०० दुर्गा रीजाल ५०० सिता खडकाले १५०००/- हजार गरि टोटल भारु २६७०० अर्थात नेरु ४२७२०/- हस्तांतरण गरिएको छ।

    सङ्कलित रकम आज मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्का र नगर अध्यक्ष मानबहादुर केसीको नेतृत्वमा पीडितका परिवारलाई हस्तान्तरण गरिएको छ। सहयोग रकम हस्तान्तरण कार्यक्रममा जुना भण्डारी चालिसे, सीमा खड्का, लीला विकलगायत नेता–कार्यकर्ता तथा टोल समिति सदस्यहरूको सहभागिता रहेको थियो। उक्त रकम पीडितका दिदी सीता खड्कालाई हस्तान्तरण गरिएको जनाइएको छ।

    मूल प्रवाह चण्डीगढले उपचाररत महराको स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परेमा आगामी दिनमा पनि सहयोगका लागि पहल जारी राख्ने जनाएको छ।

    आइतबार, असार १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.