• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

आजका लागि कृषिउपजको थोक मूल्य


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १ असार । काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आज (१ असार) का लागि कृषिउपजहरूको थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार विभिन्न तरकारी, फलफूल, मसला तथा माछा–मासुको अधिकतम थोक मूल्य यस प्रकार निर्धारण गरिएको छ।

    Advertisement

    तरकारी तथा कन्दमूल

    • गोलभेँडा ठूलो (नेपाली): रु ७०/किलो
    • गोलभेँडा सानो (लोकल): रु २५/किलो
    • गोलभेँडा सानो (टनेल): रु ३७/किलो
    • आलु रातो (लाम्चो): रु ३८/किलो
    • आलु रातो (गोलो/मुढे): रु ३५/किलो
    • सेतो आलु: रु ३०/किलो
    • प्याज सुकेको (भारतीय): रु ४२/किलो

    अन्य तरकारी

    • गाजर (लोकल): रु ९०
    • बन्दा (लोकल): रु ६०
    • काउली (स्थानीय): रु ६०
    • रातो मूला: रु ४०
    • सेतो मूला (हाइब्रिड): रु २०
    • भन्टा (लाम्चो): रु २५, (डल्लो): रु ४०
    • बोडी (तने): रु ३०
    • मकै बोडी: रु ४०
    • मटरकोसा: रु १७०
    • घिउ सिमी (लोकल): रु ४०, (हाइब्रिड): रु ४५, (राजमा): रु १००
    • टाटे सिमी: रु ७०
    • भटमास कोसा: रु १२०
    • तीते करेला: रु ५०
    • लौका: रु ५०
    • परवर (लोकल/तराई): रु ५०
    • चिचिण्डो: रु ४०
    • घिरौँला: रु ४०
    • झिगुनी: रु ७०
    • फर्सी पाकेको: रु ६०
    • फर्सी हरियो (लाम्चो): रु ६०
    • फर्सी हरियो (डल्लो): रु ३०
    • भिन्डी: रु ४०
    • सखरखण्ड: रु १२०
    • पिँडालु: रु १००
    • इस्कुस: रु ५०

     सागसब्जी

    • रायोसाग: रु ४०
    • पालुङ्गो: रु ७०
    • चमसुरको साग: रु ८०
    • तोरीको साग: रु ६०
    • हरियो प्याज: रु १००
    • जिरीको साग: रु १००
    • सेलरी: रु १५०
    • पार्सले: रु ३५०
    • सौफको साग: रु ९०
    • पुदिना: रु २००
    • निगुरो: रु १००
    • ब्रोकाउली: रु ९०
    • चुकन्दर: रु ६०
    • सजीवन: रु १२०
    • रातो बन्दा: रु ४०
    • गान्टेमूला: रु ८०
    • गुन्द्रुक: रु ३५०

     च्याउ

    • कन्य च्याउ: रु २५०
    • डल्ले च्याउ: रु ३७०
    • राजा च्याउ: रु ३००
    • सिताके च्याउ: रु १,०००

    फलफूल

    • स्याउ (फुजी): रु ३००
    • केरा (नेपाली): रु २००/दर्जन
    • केरा (मालभोग): रु २२०/दर्जन
    • कागती: रु १७०
    • अनार: रु ४२०
    • आँप (मालदह): रु १००
    • आँप (दशहरी): रु १२०
    • तरबुजा (हरियो): रु ५०
    • जुनार: रु २२०
    • भुइँकटहर: रु २००/गोटा
    • काँक्रो (लोकल): रु ८०
    • काँक्रो (हाइब्रिड): रु ३०
    • काँक्रो (लोकल क्रस): रु ७०
    • रूखकटहर: रु ५०
    • नासपाती (चाइनिज): रु २५०
    • मेवा (नेपाली): रु ९०
    • मेवा (भारतीय): रु १००
    • लिची (लोकल): रु २५०
    • लिची (भारतीय): रु ३००
    • नरिवल (काँचो): रु ८०
    • नरिवल (हरियो): रु १७०

    मसला तथा अन्य

    • अदुवा: रु १३०
    • सुकेको खुर्सानी: रु ५००
    • हरियो खुर्सानी (लाम्चो): रु ५०
    • हरियो खुर्सानी (बुलेट): रु ४०
    • माछे खुर्सानी: रु ६५
    • अकबरे खुर्सानी: रु ३००
    • भेडेखुर्सानी: रु ८०
    • हरियो लसुन: रु २००
    • लसुन सुकेको (चाइनिज): रु २२०
    • लसुन सुकेको (नेपाली): रु १८०
    • हरियो धनियाँ: रु १२०
    • इमली: रु १८०
    • तामा: रु १५०
    • तोफु: रु १६०

    माछा

    • सुकेको माछा: रु १,०००
    • ताजा माछा (रहु): रु ३४०
    • ताजा माछा (बचुवा): रु ३००
    • ताजा माछा (छडी): रु २५०

    यसरी कालीमाटी बजारले आजका लागि विभिन्न कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको हो।

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.