• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमो घोराहीद्वारा स्मृतिशेष इन्द्राको शोकसभा


  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा घोराहीले स्मृतिशेष इन्द्रा पुनमगरको स्मृतिमा शोकसभा सम्पन्न गरेको छ । २०८३ जेठ २२ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    श्रद्धाञ्जलीस्वरूप मृतकप्रति एक मिनट मौनधारणसँगै अघि बढेको उक्त कार्यक्रममा मृतकको फोटोमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जिएमले माल्र्यापण गर्नुभएको थियो ।

    कार्यक्रममा केही शब्द राख्दै सचिव जिएमले मृत्यु जन्मसँग आएकाले यसलाई टार्न कसैले नसक्ने बताउनुभयो ।

    इन्द्राको मृत्युले सङ्गठनलाई ठुलो क्षति पुगेको धारणासमेत उहाँले राख्नुभयो ।

    त्यस्तै स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाले इन्द्रालाई बचाउन निकै कोसिस गरे पनि बचाउन नसकिएको स्मरण गर्नुभयो ।

    स्मृतिशेष इन्द्राकी जेठाजु शेरबहादुर पुनको अध्यक्षतामा अघि बढेको शोकसभामा राजमो दाङका जिल्ला सदस्य मेघराज भट्टराई, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरबहादुर पुन, राजमो स्वर्गद्वारी–२ का अध्यक्ष धनबहादुर पुन, अखिल नेपाल युवक सङ्घ दाङका जिल्ला सदस्य मेघराज आले र रक्तिम सांस्कृतिक अभियान घोराही नगर सल्लाहकार यमराज घर्तीको उपस्थिति थियो ।

    त्यस्तै, परिवारको तर्फबाट जेठानी दिदी चुमा पुन, देउरानी अजिता पुन, छोराहरू सुभाष पुन र सुरज पुन, मृतककी आमा हस्तीदेवी बोम्पाल, भाइ पूर्णमान बोम्पाल, माहिली बहिनी विमला घर्ती, साहिली बहिनी गीता पुन, कान्छी बहिनी यमकला गुरुङ, माइती भाइबुहारी चन्द्रिका रानापुन, मृतकका सानीआमा ननसरी घर्ती, ठुलाबुबा धनबहादुर पुन, आमाजू जनकेरी पुन र नन्द निर्मला घर्तीको समेत आतिथ्य रहेको थियो ।

    कार्यक्रमको सञ्चालक नवराज पुनले गर्नुभएको थियो ।

    ४० वर्षीया स्मृतिशेष इन्द्रा राजमो घोराही नगर समितिका सदस्य तथा जनजाति सम्मेलन दाङका कोषाध्यक्ष शेरबहादुर पुनकी भाइबुहारी, युवक सङ्घ दाङका जिल्ला सदस्य सुभाष पुन र रक्तिम घोराही नगर समिति सदस्य सुरज पुनकी आमा हुनुहुन्थ्यो ।

    प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला खाल निवासी इन्द्रा पछिल्लो समय दाङको घोराहीमा बस्दै आउनुभएको थियो ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.