• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शुभकामना रक्तिम सांस्कृतिक अभियानलाई


  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • नवीन बस्याल ##

    Advertisement

    ‘रक्तिम सांस्कृतिक अभियान’ भन्नेबित्तिकै नेपाली जनताको चेतना, सङ्घर्ष र परिवर्तनको प्रतीकको रूपमा उभिएको एक सशक्त सांस्कृतिक आन्दोलनको झल्को आउँछ । गीत, सङ्गीत, नृत्य तथा अभिनयमार्फत समाजलाई जागरुक बनाउने यस अभियानले लामो समयदेखि जनताको पक्षमा आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको छ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चासँग आबद्ध यस सांस्कृतिक मोर्चाले देशको राजनीतिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    नेपालका विभिन्न सङ्घर्षपूर्ण कालखण्डमा रक्तिम सांस्कृतिक अभियानले आफ्नो सृजनात्मक शक्तिमार्फत जनताको आवाजलाई बुलन्द बनाएको छ । जनआन्दोलन, राष्ट्रिय स्वाधीनता, अखण्डता तथा जनअधिकारको पक्षमा उठेका आन्दोलनमा यसले गीतसङ्गीतलाई हतियारका रूपमा प्रयोग गर्दै जनतालाई सचेत, एकजुट र सङ्घर्षशील बनाउने कार्य गरेको गौरवपूर्ण इतिहास यससँग जोडिएको छ ।

    देशमा जब जब आन्तरिक अवसरवाद वा बाह्य हस्तक्षेपको चुनौती देखा पर्छ, तब तब यो अभियान अग्रपङ्क्तिमा उभिएर जनचेतना फैलाउने जिम्मेवारी वहन गर्दै आएको छ । नेपालको सिमाना अतिक्रमणका विषय, २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलन, एमसिसी सम्झौता विरुद्धका आन्दोलन, सङ्घीयता खारेजीका अभियानलगायत विभिन्न राष्ट्रिय मुद्दामा यसको सांस्कृतिक हस्तक्षेप उल्लेखनीय रहँदै आएको छ ।
    यसै सन्दर्भमा राष्ट्रघाती प्रवृत्ति विरुद्ध सशक्त सन्देश दिन तथा जनतालाई अझ सचेत बनाउने उद्देश्यले रक्तिम सांस्कृतिक अभियानले यही जेठ १६ गते बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न गइरहेको छ । उक्त कार्यक्रममा आम नेपाली जनताको उल्लेखनीय सहभागिता अत्यन्त आवश्यक रहेको छ ।

    निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भएको वर्तमान परिवेशमा जनताको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थितिका लागि हार्दिक आह्वान गर्दछौँ ।

    अन्त्यमा रक्तिम सांस्कृतिक अभियान जापानको तर्फबाट तपाईंहरूले गर्दै गरेको कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.