• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

यसपालि पनि फेदीखोला एसइईमा सर्वोत्कृष्ट


  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • धनबहादुर मगर/कमल राना
    काठमाडौं । परिक्षा नियन्त्रण कार्यालय सानो ठिमीले लिएको २०८२को एसईईमा स्याङ्जा जिल्लाको स्थानीय तहको शिक्षा शाखाले प्राप्त नतिजाको विवरण सार्वजनिक गरेको छ ।

    Advertisement

    सार्वजनिक गरेको नतिजामा फेदीखोला गाउँपालिकाले सबैभन्दा बढी अङ्क ल्याएर स्याङ्जा जिल्लाका पालिकाहरू मध्येकै नमूना एसइईमा सर्वोत्कृष्ट प्रस्तुत गरेको छ । जसको परिक्षा नतिजा ९३.८८ प्रतिशत अङ्क रहेको छ ।

    पालिकास्तरीय शिक्षाको तालिका नतिजा अनुसार वालिङ नगरपालिका ८२.२६ प्रतिशत, आँधीखोला गाउँपालिका ८१.८२ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

    स्थानीय तहको शिक्षा शाखाका अनुसार ‘‘शैक्षिक सत्र २०८२’’को स्याङ्जा जिल्लाको स्थानीय तहहरूको एसईई परिक्षा, एकीकृत नतिजा विवरण अनुसार फेदीखोला गाउँपालिका सबैभन्दा बढी अंक प्रतिशत ल्याउन सफल भएको छ ।

    फेदीखोला गाउँपालिकबाट १४७ जना सहभागी विद्यार्थीहरूबाट ९३.८८ एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

    त्यसरीनै वालिङ नगरपालिकाबाट ७४१ जना सहभागी विद्यार्थीहरूबाट ८३.२६ प्रतिशत अङ्क नतिजा ल्याएर दोस्रो बन्न सफल भएको छ ।

    आँधीखोला गाउँपालिकाबाट १५२ जना सहभागी विद्यार्थीहरूबाट ८१.८२ प्रतिशत अङ्क नतिजा ल्याएर तेस्रो बन्न सफल भएको छ ।

    क्रमशः अर्जुनचौपारी गाउँपालिका १२० जना सहभागी विद्यार्थीहरूबाट ८० प्रतिशत, कालीगण्डकी गाउँपालिका २२४ जना सहभागी विद्यार्थीहरूबाट ७६.७९ प्रतिशत, पुतलीबजार नगरपालिका ६०७ जना विद्यार्थीहरूबाट ७४.९५ प्रतिशत, हरिनास गाउँपालिका १४५ जना सहभागी विद्यार्थीहरूबाट ६२.३ प्रतिशत, गल्याङ नगरपालिका ३६८ जना सहभागी विद्यार्थीहरूबाट ६०.६० प्रतिशत, भीरकोट गाउँपालिका ३२७ जना सहभागी विद्यार्थीहरुबाट ५४ प्रतिशत, चापाकोट गाउँपालिका ३०४ जना सहभागी विद्यार्थीहरूबाट ५६.९१ प्रतिशत, र विरुवा गाउँपालिका १४१ जना सहभागी विद्यार्थीहरुबाट ४१.१३ अंक प्रतिशत ल्याउन सफल भएको छ ।

    सार्वजनिक गरेको नतिजा अनुसार स्याङ्जा जिल्लामा चौथो पटक एसईई परीक्षाको नतिजामा फेदीखोला गाउँपालिका प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई !
    फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले शिक्षा क्षेत्रमा फेदीखोलाको इतिहासलाई उच्च राख्न महत्वपूर्ण योगदान पुर्याउनु हुने शिक्षक, अभिभावक तथा कमचारी तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सुवेदीले एसईईमा प्राप्त सफलताले पालिकालाई उत्साहित बनाएको बताए ।

    प्राप्त नजिताले कठिन परिश्रम, अनुशासन र समर्पणको उज्यालो उदाहरण पनि हो ।

    पालिकाले उत्कृष्ट अंक प्रतिशत हासिल गर्ने विद्यार्थीलाई सम्मान र पुरस्कृत गर्ने पनि जनाएको छ ।

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.