• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सुकुटेमा कविता साँझ सम्पन्न


  •   सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक संघ, वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा सिन्धुपाल्चोकको सुकुटे कविता साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

    Advertisement

    स्थानीय पर्यटन तथा प्रगतिशील साहित्यलाई समन्वय गर्ने गरी सम्पन्न कार्यक्रम वैशाख १९ र २० सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न भएको थियो ।

    विभागको ८५औँ विचार चौतारी शृङ्खला अन्तर्गत सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रलेस, नेपालका पूर्व अध्यक्ष मातृका पोखरेल हुनुहुन्थ्यो । कविता साँझ कार्यक्रममा विभिन्न कविहरूको रचनाहरू प्रस्तुति भएको थियो । यसरी रचना प्रस्तुत गर्नेहरूमा प्रमुख अतिथि पोखरेलका साथै सल्लाहकारहरू ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग, डा. बिन्दु शर्मा, गोपाल बरालका साथै प्राज्ञ बाबा बस्नेत तथा डा. कौशीला रसाल हुनुहुन्थ्यो ।

    त्यस्तै कविता प्रस्तुत गर्नेहरूमा समीर सिंह, डा.अमृता शर्मा, डा.कृष्ण सुवेदी, नमुना शर्मा, दिनेश दुलाल, डा.बालचन्द्र मिश्र, भोला ढकाल, कर्ण दयाल सोरारी, डा.प्रतिभा पुन, पार्वती राउत, सुधा मैनाली, यदुनाथ बसन्तपुरे, भक्त विश्वकर्मा, विजेन्द्र विक्रम जि.सी., रमेश दाहाल, राधा कार्की, सुमन थापा संगम, डा.यादेवी ढकाल, सरस्वती शर्मा अधिकारी, वासुदेव पौड्याल, अच्युत घिमिरे, निर्मल बस्नेत, बालकवि सुविन पन्त लगायत हुुनुहुन्थ्यो ।

    कार्यक्रममा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाको आतिथ्यता समेत थियो ।

    विभागका संयोजक समीर सिंहको अध्यक्षता तथा उपाध्यक्ष डा.अमृता शर्माको सञ्चालनका अगाडि बढेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा जानकारी डा.कृष्ण सुवेदीले गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग र कर्ण दयाल सोरारीलाई कार्यक्रमका अध्यक्षले बधाई दिनुभएको थियो ।

    कार्यक्रमको दोस्रो दिन सुकुटे कविता बिहानी कार्यक्रममा कविहरूबाट प्रगतिशील कविता वाचन गरिएको थियो । सोही दिन सुकटे बिच रिसोर्टबाट प्रारम्भ भएर सुनकोसी बिचसम्म र्याफ्टीङ कार्यक्रम समेत सम्पन्न भएको थियो । र्याफ्टीङको अवधिमा समेत कविता वाचन गरिएको थियो ।

    सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.