• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

वर्तमान सरकारको पहिलो प्रहार सुकुम्बासीमाथि भएको छ : महामन्त्री सिंह 


  •   शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । वर्तमान सरकारको पहिलो प्रहार सुकुम्बासीमाथि भएको नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बताउनु भएको छ ।

    Advertisement

    सिंहले अखिल नेपाल ट्रेड युनियन (अन्टुक)ले आयोजनामा सम्पन्न १३७औँ मजदुर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै, आफ्‌ना फासिस्ट क्रियाकलापलाई संवैधानिक रुप दिन संविधान संशोधन गर्ने प्रयास भइरहहेको बताउनु भयो । प्रतिक्रान्तिका बिच समाजवादले उपलब्धि हासिल गरेको बताउनु एतिहाँसिक पक्ष पनि राख्नुभएको थियो ।

    ‘में दिवसको अन्तर्राष्ट्रिय महत्व छ र नेपालमा पनि त्यसको गम्भिर महत्व छ ।’ सिंहले अगाडि भन्नुभयो– ‘नेपालको मजदुर आन्दोलन पनि समाजवाद, साम्यवादतर्फ लक्षित छ ।’ सिंहले क्रान्तिकारी आन्दोलनमा अगाडि बढ्न मे दिवसले महत्वपूर्ण शिक्षा र प्रेरणा दिएको बताउनु भयो ।

    वर्तमान राजनीतिक सन्दर्भमा बोल्दै सिंहले नेपालमा जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन प्रयास भइरहेको बताउनु भयो । ‘जेनजीको सही आन्दोलनलाई पनि साम्राज्यवादले हाइज्याक गर्‍यो । त्यसको परिणाम स्वरुप राजनीतिमा अमेरिकी साम्राज्यवाद हावी भएको छ ।’

    सिंहले अमेरिकाले आफ्‌नो प्रत्यक्ष नेतृत्व रहेको देशहरूमा फसिवादी शासन कायम गरेको बताउनु भयो । ‘बालेन शाहको नेतृत्वमा चलेको सरकारको एक महिनाको शासनमा नै फासिवादी रुझान देखापरेको छ । ट्रेड युनियन, स्ववियु, प्रेसमाथिको अंकुश त्यसको परिणाम हो’ सिंहले भन्नुभयो ।

    ‘संविधानको मूल आत्मालाई समाप्त गर्ने प्रयास, त्यसको एउटा माध्यम राष्ट्रपतिय प्रणालीमा लैजानु अहिलेको संविधान संशोधनको मूल उदेश्य यही हो ।’ महामन्त्री सिंहले अगाडि भन्नुभयो– ‘राष्ट्रपतीय प्रणाली एक व्यक्तिको शासन हो । देशमा तानाशाही शासन कायम गर्नु हो ।’

    नयाँ जनवादी समाजवादी र साम्यवादी व्यवस्थामा पुगेर मात्र मजदुर आन्दोलन रोकिने सिंहले बताउनु भयो ।

    शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.