• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमोको ठहर : राष्ट्रघात, जनघात तथा साम्राज्यवादी हस्तक्षेप विरुद्ध जनतालाई सचेत गराउन पार्टी सफल


  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाको बैशाख ११ र १२ गते सम्पन्न केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न बैठकले कैयौँ महत्वपूर्ण निर्णयहरू गरेको बैठकपछि पार्टीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

    Advertisement

    राजमोको बैठकमा ०८२ फागुन २१ को निर्वाचनको समिक्षा, स्वतन्त्र पार्टीको पक्षमा प्राप्त मत परिणामको विष्लेषण, स्वतन्त्र पार्टीको मातहतमा बनेको सरकारको राजनीतिक चरित्र, भाद्र २३ र २४ को जेनजी आन्दोलन, कार्की आयोगको प्रतिवेदन, संविधान संशोधनका लागि सरकारले अगाडि बढाएको प्रक्रिया, सरकारको अधिनायकवादी चरित्र, मुलुकमा देखापरेको प्रतिगमन तथा राष्ट्रियताको खतरा, भ्रष्टाचार, सुकुम्बासी समस्यालगायतका विषयमा छलफल भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

    त्यस्तै बैठकले पार्टीको पाचौँ राष्ट्रिय सम्मेलन आगामी चैत २४, २५ र २६ गते सम्पन्न गर्ने वक्तव्यमार्फत जानकारी सार्वजनिक गरिएको छ । उक्त सम्मेलन यसभन्दा पहिलेको बैठकले मंसिरलाई ठेगान गरेको थियो ।

    फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेता पनि राष्ट्रघात, जनघातका तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध जनतालाई सचेत गराउन पार्टी सफल भएको निष्कर्ष पार्टीको रहेको छ ।

    संविधान संशोधनबारे आफ्‌नो धारणा सार्वजनिक गर्दै राजमोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीलाई अधिनायकवादतर्फको यात्रा हुने चेतावनी दिएको छ । संसदीय प्रणालीलाई कमजोर बनाउँदै बाह्य शक्तिहरूले आफ्‌नो स्वार्थ पूरा गर्न खोजेको आरोप लगाउँदै हालको मिश्रित निर्वाचन प्रणालीलाई नै उपयुक्त ठहर गरिएको छ ।

    यसैगरी बैठकले सरकारले नेपाललाई ‘बफर स्टेट’का रूपमा प्रस्तुत गर्नु गलत भएको उल्लेख गर्दै विद्यार्थी संगठनमाथि नियन्त्रण, ट्रेड युनियन अधिकार कटौती तथा सुकुमबासी बस्तीमा डोजर प्रयोगजस्ता कार्यले सरकारको अधिनायकवादी प्रवृत्ति झल्काएको निष्कर्ष निकालेको छ ।

    आगामी कार्यक्रमअन्तर्गत वैशाख २६ गते काठमाडौँमा संविधान संशोधनसम्बन्धी बृहत् अन्तरक्रिया आयोजना गरिने पार्टीको वक्तव्यमा उल्लेख छ । त्यसका साथै, वैशाख २९ गतेदेखि जेठ १७ गतेसम्म देशका विभिन्न सहरमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने तालिका सार्वजनिक गरिएको छ ।

    वक्तव्यमा लेखिएको छः

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.